मंगलवार ५ कार्तिक, २०७६ (Tuesday, 22nd October 2019)
५ कार्तिक, २०७६ (22 October 2019)

Tags: खानेपानी

खानेपानीको १३ लाख बढी रकम घोटाला गर्नेलाई कारवाही भएन

खानेपानीको १३ लाख बढी रकम घोटाला गर्नेलाई कारवाही भएन

संखुवासभा । बृहत खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई कार्यालयको १३ बढी रकम घोटाला गर्ने काउन्टर सहायक सुरेश ढकाललाई कुनै पनि निकायबाट कारवाही भएको छैन । काउन्टर साहयक सुरेशलाई घोटला गरेको १३ लाख ९५ ...
तिर्खा मेटाउन खानेपानीमा कोटा प्रणाली !

तिर्खा मेटाउन खानेपानीमा कोटा प्रणाली !

अमरगढी । ‘कोटेलीको दलित बस्ती सुनकोट’ नाम सुन्दर छ । तर सो गाउँको कथा कुरुप छ । यो गाउँ नवदुर्गा गाउँपालिका–१ मा पर्छ । गाउँमा दलित समुदाय छ । सबैका घरमा निलो रङको ‘जर्किन’ छन् । जर्किन भारतबाट किनेर ...
खानेपानीको संकट : पानीको जोहो गर्न कुवामा चाबी !

खानेपानीको संकट : पानीको जोहो गर्न कुवामा चाबी !

भोजपुर । वर्षेनी खानेपानी संकटले थलिने दुर्गम ग्रामिण भेगमध्ये एक गाउँ हो, रामप्रसाद राई गाउँपालिका ५ मानेभञ्ज्याङको रानागाउँ । यो गाउँमा खानेपानीको श्रोत भन्नु एउटै मात्र सार्वजनिक कुवा छ । गाउँका अन...
४ प्रतिशत जनसंख्यामा खानेपानी पु¥याइने

४ प्रतिशत जनसंख्यामा खानेपानी पु¥याइने

काठमाडौं। सरकारले आगामी तीन वर्षभित्र नेपालको कूल जनसंख्यामध्ये ९४ प्रतिशतमा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएको छ । चालू आवभित्रैमा ९२ प्रतिशत जनसंख्यामा उक्त सेवा पु¥याउने लक्ष्य लिएको सरक...