शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

Tags: सामान्य ज्ञान प्रश्नोत्तर

सामान्य ज्ञान/प्रश्नोत्तर (लोकसेवा टिप्स )

सामान्य ज्ञान/प्रश्नोत्तर (लोकसेवा टिप्स )

  १. पाँचौं महिला साफ च्याम्पियनसिपको उपाधि कुन देशले जित्यो ? उत्तर ः भारत (स्मरण रहोस्, फागुन २८ देखि चैत ८ सम्म मोरङ जिल्लाको विराटनगरमा सञ्चालन भएको उक्त प्रतियोगिताको फाइनलमा भारतले नेपाललाई...
सामान्य ज्ञान प्रश्नोत्तर (लोकसेवा टिप्स)

सामान्य ज्ञान प्रश्नोत्तर (लोकसेवा टिप्स)

  १. नेपाल र चीनबीच पारवहन सम्झौताको प्रोटोकल मन्त्रिपरिषद्द्वारा कहिले पारित भयो ? उत्तर ः वि.सं. २०७५ फागुन ३० २. बाल तथा मातृ मृत्युदर कम गर्ने उद्देश्यसाथ शून्य होम डेलिभरी अभियान सञ्चालन गर्...
सामान्य ज्ञान/प्रश्नोत्तर (लोकसेवा टिप्स)

सामान्य ज्ञान/प्रश्नोत्तर (लोकसेवा टिप्स)

  १. पृथ्वीको सतहबाट करिब कति माथिसम्मको दूरीमा हावा (वायु) पाइन्छ ? (क) ९६० किमि (ख) ८६० किमि (ग) ९७० किमि (घ) ८७० किमि २. समुद्रको पानीमा औसत रुपमा कति प्रतिशत नुनिलोपना हुन्छ ? (क) २५ प्रतिशत ...
सामान्य ज्ञान प्रश्नोत्तर (लोकसेवा टिप्स)

सामान्य ज्ञान प्रश्नोत्तर (लोकसेवा टिप्स)

  १. बालपत्रकारिता पुरस्कार २०७४ विजय चालिसेलाई प्रदान गरियो भने बाल साहित्य पुरस्कार कसलाई प्रदान गरियो ? उत्तर ः राष्ट्रकवि माधवप्रसाद धिमिरेलाई २. मैथली साहित्य क्षेत्रमा महŒवपूर्ण योगदानका ला...
सामान्य ज्ञान/प्रश्नोत्तर ( लोकसेवा टिप्स )

सामान्य ज्ञान/प्रश्नोत्तर ( लोकसेवा टिप्स )

  १. नेपालको शासकीय स्वरूप कुन धारामा उल्लेख छ ? A)धारा ७३ द्यB) धारा ७४ C) धारा ७५ D) माथिको कुनै पनि होइन् । २. प्रदेश प्रमुख हुनका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ? A) ३२ वर्ष B) ३३ वर्ष...
सामान्य ज्ञान/प्रश्नोत्तर (लोकसेवा टिप्स)

सामान्य ज्ञान/प्रश्नोत्तर (लोकसेवा टिप्स)

  १. आर्थिक वर्ष २०७५/ ०७६ को बजेटमा कुल खर्चको कति प्रतिशत चालू खर्चमा छुट्ट्याइएको थियो ? (क) ६०.८३∞ (ख) ६१.८३ ∞ (ग) 62.83∞ (घ)63.83∞ २. क्ष्एी द्दण्ज्ञढ को विजेता टिम कुन हो ? A.Mumbai Indians...
सामान्य ज्ञान/प्रश्नोत्तर (लोकसेवा टिप्स )

सामान्य ज्ञान/प्रश्नोत्तर (लोकसेवा टिप्स )

  १. आईसीसीले जारी गरेको ताजा वरीयतामा नेपाली क्रिकेट टिम एकदिवसीयतर्फ कति औं स्थानमा पर्दछ ? उत्तर ः १४औं स्थानमा (स्मरण रहोस्, सो तालिका २०७५ चैत २९ गते सार्वजनिक गरिएको थियो ।) २. नयाँ वर्ष २०...
सामान्य ज्ञान/प्रश्नोत्तर(लोकसेवा टिप्स)

सामान्य ज्ञान/प्रश्नोत्तर(लोकसेवा टिप्स)

  १. राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्रसंघको ‘कमिसन अप नस्टाटस अफ वुमन’ को ६३औं सत्रमा सहभागी हुने सन्दर्भमा कहिले न्युयोर्क प्रस्थान गर्नुभयो ? उत्तर :  वि.सं. २०७५ फागुन २६ २. राजधान...
सामान्य ज्ञान/प्रश्नोत्तर (लोकसेवा टिप्स)

सामान्य ज्ञान/प्रश्नोत्तर (लोकसेवा टिप्स)

  १. एसिया र युरोप महादेशको सिमानामा रहेको पर्वत कुन हो ? उत्तर : युराल पर्वत (लो.से.आ. २०७२ मा सोधिएको) २. विषमताको महादेश भनेर कुन महादेशलाई भनिन्छ ? उत्तर : एसिया (लो.से.आ. २०७२ मा सोधिएको) ३....
सामान्य ज्ञान/प्रश्नोत्तर (लोकसेवा टिप्स)

सामान्य ज्ञान/प्रश्नोत्तर (लोकसेवा टिप्स)

  १. ‘विद्यालयमा एक दिन, कक्षाकोठामा एक दिन’ नामक शैक्षिक अभियान सञ्चालन गर्ने नेपालको एक मात्र प्रदेश कुन हो ? (क) प्रदेश नं. ५ (ख) प्रदेश नं. ६ (ग) प्रदेश नं. १ (घ) प्रदेश नं. २ उत्तर ः (क) प्र...