काठमाडौँ । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको जहाजमा लोक गायिका निरा छन्त्यालसमेत सवार रहेको खुलेको छ ।
उनी ११ नम्बरको सिटमा बसेकी थिइन् । छन्त्याल पोखरामा आयोजित एक सांगीतिक कार्यक्रममा सहभागी हुन गएको बताइएको छ । आइतबार बिहान यति एयरलाइन्सको जहाज सेती खोँचमा विमान खसेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 371 times, 1 visits today)