आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

Tags: Apf

सोह्रौं सशस्त्र प्रहरी दिवस : को को भए पुरस्कृत ? के के भए घोषणा ?

सोह्रौं सशस्त्र प्रहरी दिवस : को को भए पुरस्कृत ? के के भए घोषणा ?

काठमाडौं, ११ कात्तिक सोह्रौं सशस्त्र प्रहरी दिवस २०७३ को पुनित अवसरमा कार्तिक ११ गते विहान सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा प्रभातकालीन विशेष समारोहको आयोजना गरिएको छ । सशस्त्र प्रह...
आईजीपी राई आज कल्याणकारी प्याकेज घोषणा गर्दै, दिवंगत सशस्त्र प्रहरीलाई १० लाख रुपैयाँसम्म राहत दिइने

आईजीपी राई आज कल्याणकारी प्याकेज घोषणा गर्दै, दिवंगत सशस्त्र प्रहरीलाई १० लाख रुपैयाँसम्म राहत दिइने

रोशन श्रेष्ठ/राजधानी काठमाडौं, ११ कात्तिक सशस्त्र प्रहरी बलले राष्ट्र र संगठनको हित तथा विशेष जिम्मेवारीमा रही उच्चस्तरीय कार्य गर्दागर्दै मृत्यु भए त्यस्ता सशस्त्र प्रहरी कर्मचारीलाई राहत स्वरुप १० ल...
बढुवा रोकिँदा सशस्त्र प्रहरी अधिकारीहरूमा चरम निराशा, लामो समयदेखि डीआईजी पद रिक्त, नेतृत्वमाथि नै प्रश्न

बढुवा रोकिँदा सशस्त्र प्रहरी अधिकारीहरूमा चरम निराशा, लामो समयदेखि डीआईजी पद रिक्त, नेतृत्वमाथि नै प्रश्न

टपेन्द्र कार्की/राजधानी काठमाडौं, ७ कात्तिक सशस्त्र प्रहरी बलमा लामो समयदेखि तीन नायब महानिरीक्षक (डीआईजी) पद रिक्त हुँदा पनि बढुवा प्रक्रिया अगाडि बढ्न सकेको छैन । लामो समयसम्म बढुवा प्रक्रिया अगाडि ...
सशस्त्र प्रहरी बलको प्रवक्तामा केसी

सशस्त्र प्रहरी बलको प्रवक्तामा केसी

राजधानी समाचारदाता काठमाडौँ, ३ कात्तिक सशस्त्र प्रहरी बलको प्रवक्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक दिवाकर केसी तोकिनुभएको छ । यसअघि प्रवक्ता रहनुभएका शैलेन्द्र खनाल सशस्त्र प्रहरी नायब महानिरीक्षकब...
यस्तो रह्यो सशस्त्र प्रहरी बलको निशान तथा मौलोपूजा

यस्तो रह्यो सशस्त्र प्रहरी बलको निशान तथा मौलोपूजा

राजधानी समाचारदाता काठमाडौं, २४ असोज सशस्त्र प्रहरी बलको निशान तथा मौलोपूजा वैद्धिक विधिपूर्वक सम्पन्न भएको छ । निशान तथा मौलोपूजा कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु सिंहबहादुर श्रेष्ठ...
सशस्त्रको नेतृत्वपंक्तिलाई गाली गर्ने चार इन्सपेक्टरलाई नसियत

सशस्त्रको नेतृत्वपंक्तिलाई गाली गर्ने चार इन्सपेक्टरलाई नसियत

राजधानी समाचारदाता काठमाडौं, १५ असोज सशस्त्र प्रहरी बल मुख्यालयले सरुवाप्रति असहमति राखी समाजिक सञ्जालमा नेतृत्वलाई गालीगलौज गर्ने चार जना इन्सपेक्टरलाई रेकर्डमा जनिने गरी नसियत दिएको छ । डीएसपी र इन्...
इन्सपेक्टर र डीएसपीले नै गरे आईजीपी राईको कार्यशैलीको विरोध

इन्सपेक्टर र डीएसपीले नै गरे आईजीपी राईको कार्यशैलीको विरोध

सरुवामा इमानदारिता नदेखाएको आरोप राजधानी समाचारदाता काठमाडौं, १० असोज डेढ साताअघि भएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) र सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवाको सशस्त्रका प्रहरी अधिकृतहर...
सशस्त्रमा चार एआईजीको सरुवा, दुईको पदस्थापन

सशस्त्रमा चार एआईजीको सरुवा, दुईको पदस्थापन

राजधानी समाचारदाता काठमाडौं, ६ असोज सरकारले सशस्त्र प्रहरी बलका चार जना एआईजीको सरुवा र दुई जनाको पदस्थापन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी बलका एआईजीहरुको सरुवा र पदस्थापन ग...
एपीएफलाई राष्ट्रिय महिला क्रिकेटको उपाधि

एपीएफलाई राष्ट्रिय महिला क्रिकेटको उपाधि

राजधानी समाचारदाता काठमाडौं, ११ साउन गत शनिबारबाट सुरु भएको महिला राष्ट्रिय क्रिकेटको उपाधि विभागीय टिम एपीएफले जितेको छ । मंगलबार भएको फाइनलमा एपीएफले पूर्वाञ्चललाई पराजित गर्दै उपाधि जितेको हो । कीर...