बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

Tags: bhaktapur

भक्तपुरमा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार, आरोपी तीन जना पक्राउ

भक्तपुरमा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार, आरोपी तीन जना पक्राउ

भक्तपुर, ३१ असार भक्तपुर नगरपालिका–२ कालोपाटी एभरेष्ट फर्मको भवनमा चाँगुनारायण–२ की २० वर्षीया युबतीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर बोलाखे बस्ने २१ वर्षीय सुसन भोलान्दे, भक्तपुर कालोपाटी बस्न...

‘भक्तपुरलाई सरसफाइमा नमुना बनाउ“छौं’

किरण बुढाथोकी / भक्तपुर भक्तपुर नगरपालिकाका जनप्रतिनिधि नगरलाई सरफाइमा नमुना बनाउने अभियानमा जुटेका छन् । फोहोरमैला व्यवस्थापनलाई विशेष ध्यानमा राख्दै उनीहरूले अभियान थालेका हुन् । ‘सरसफाइ नमुना नगरी’...
भक्तपुरमा खानेपानीको हाहाकार , ढुंगेधारा र इनार मासिँदै जाँदा खानेपानीको संकट चुलिँदो

भक्तपुरमा खानेपानीको हाहाकार , ढुंगेधारा र इनार मासिँदै जाँदा खानेपानीको संकट चुलिँदो

किरण बुढाथोकी / भक्तपुर पुराताŒिवक महŒवका ऐतिहासिक ढुंगेधारा मासिँदै जाँदा भक्तपुरमा खानेपानीको संकट चरम अवस्थामा पुगेको छ । विगतमा ढुंगेधाराको भरमा खानेपानीको समाधान गर्दै आएका भक्तपुरवासी अहिले भने ...
भक्तपुर नगरपालिका प्रमुखमा भारी मतले प्रजापति विजयी

भक्तपुर नगरपालिका प्रमुखमा भारी मतले प्रजापति विजयी

भक्तपुर, ५ जेठ । भक्तपुर नगरपालिकाका प्रमुखमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति भारी मतको अन्तरले विजयी हुनुभएको छ । आज राति १० बजे सार्वजनिक भएको मत परिणामानुसार २५ हजार ५६८ मत प्राप्त गर्दै ...
भरतपुरको मतगणना रोकियो

भरतपुरको मतगणना रोकियो

चितवन, ५ जेठ । भरतपुर महानगरपालिकाको मतगणना चित्तबुझ्दो नभएको भन्दै नेपाली कांग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि साँझ ७ बजेपछि मतगणना कार्य रोकिएको छ । माओवादी केन्द्रको जिल्ला संयोजक घनश्याम दाहा...
भक्तपुर नगरपालिकामा नेमकिपाको जित सुनिश्चित

भक्तपुर नगरपालिकामा नेमकिपाको जित सुनिश्चित

भक्तपुर, ५ जेठ । भक्तपुर नगरपालिका प्रमुखमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुनिल प्रजापतिको जित सुनिश्चित भएको छ ।  भक्तपुरका १० मध्ये आठ वटा वडाको मतगणना सम्पन्न हुँदा नेमकिपाका प्रजापतिले नेपा...
मध्यपुर थिमि–४ मा मिश्रित परिणाम

मध्यपुर थिमि–४ मा मिश्रित परिणाम

भक्तपुर, ५ जेठ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ को परिणाम मिश्रित आएको छ । मतगणनाको अन्तिम नतिजाअनुसार मध्यपुर थिमि नगरपालिका–४ को वडाध्यक्षमा नेपाली काँग्रेसका कुमार श्रेष्ठ विजयी हुनुभएको छ भने ...
भक्तपुरमा नेमकिपा ४, कांग्रेस ४ र एमाले १ वडामा निर्वाचित

भक्तपुरमा नेमकिपा ४, कांग्रेस ४ र एमाले १ वडामा निर्वाचित

किरण बुढाथोकी / राजधानी भक्तपुर, ३ जेठ भक्तपुरमा रहेका चार नगरपालिकाका ३८ वडामध्ये ४ वडामा नेमकिपाले वर्चस्व कायम राखेको छ । नेमकिपाले भक्तपुर नगरका १, २, ३ र ४ वडामा भारी मत अन्तरले ठूला पार्टीलाई पर...
भक्तपुरमा कांग्रेस, एमाले र नेमकिपाले खाता खोले,  एक केन्द्रमा आज मतदान

भक्तपुरमा कांग्रेस, एमाले र नेमकिपाले खाता खोले, एक केन्द्रमा आज मतदान

किरण बुढाथोकी / राजधानी भक्तपुर, २ जेठ भक्तपुरमा रहेका चार नगरपालिकामध्ये तीन नगरपालिकाको नतिजाअनुसार कांग्रेस, एमाले र नेमकिपाले खाता खोलेका छन् । चार नगरका ३८ वडा रहेको भक्तपुरमा मंगलबार रातिसम्मको ...
भक्तपुरमा नेमकिपाले खाता खोल्यो

भक्तपुरमा नेमकिपाले खाता खोल्यो

भक्तपुर, २ जेठ । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले खाता खोलेको छ । भक्तपुर नगरपालिकाको वडा नं १ को आज बिहान सम्पन्न मतगणनामा नेमकिपाका श्यामकृष्ण खत्रीको प्यानलनै विजयी भई खाता खोलेको हो ...