सोमवार २ पौष, २०७५ (Monday, 17th December 2018)
२ पौष, २०७५ (17 December 2018)

Tags: bhojpur

बालिका बलात्कृत

बालिका बलात्कृत

भोजपुर/रास– पानी फर्काउन गएकी बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय भोजपुरले एक युवकलाई पक्राउ गरेको छ । बलात्कार अभियोगमा प्रहरीले  भोजपुर नगरपालिका–१ डाँडा बोखिमका २५ वर्षीय मदन क...
अन्धकारमा दुई सय घर

अन्धकारमा दुई सय घर

भोजपुर/रास– पहिरोले विद्युत् गृहको कुलो बगाउँदा २ सय घर परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । जिल्लाको दक्षिणी भेगमा रहेको  हतुवागढी गाउँपालिका–३ सिन्द्राङको छिरालिङ खोलामा निर्मित २६ किलोवाट क्षमताक...

न्याय सम्पादनसम्बन्धी गोष्ठी

भोजपुर/रास– जिल्लाका नौवटै स्थानीय तहका न्यायिक समिति संयोजकलाई न्याय सम्पादन जानकारी दिइएको छ  । न्यायिक समितिमा आएका मुद्दाहरुलाई सजह सरल ढंगले कसरी निरुपण गर्ने भन्ने उद्देश्यले कार्यक्रम आयोजना गर...
जीर्ण भवनमा क्षमताभन्दा तेब्बर कैदी

जीर्ण भवनमा क्षमताभन्दा तेब्बर कैदी

राजधानी संवाददाता/भोजपुर। जिल्ला कारगार कार्यालय भोजपुरको जीर्ण भवनमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको छ ।  कारगारको २५ पुरुष र ५ महिला गरी ३० जना अट्ने क्षमता भए पनि हाल ९८ जना कैदी र २ जना आश्रि...

ठगी अरोपमा महिला पक्राउ

भोजपुर/ रास– जिल्ला प्रहरी कार्यालय भोजपुरले ठगी गर्दै हिड्ने एक महिलालाई २२ हजार नगदसहित पक्राउ गरेको छ । ठगी आरोपमा प्रहरीले तम्घास–१, गुल्मी घर भएकी ४० वर्षीय भगवती कुमाललाई नगद र नक्कली रसिदसहित प...
एक करोड जरिवाना फछ्यौट भएन

एक करोड जरिवाना फछ्यौट भएन

राजधानी संवाददाता/भोजपुर । जिल्ला अदालत भोजपुरको एक करोड ४३ लाख ६२ हजार ३ सय १८ रुपैया जरिवाना फछ्यौट हुन वाँकी रहेको छ । जिल्लाबाट तोकिएको मुद्धाको धेरै जसो जरिवाना फछ्यौट भएको भए पनि वाहिरी अदालतबाट...
आठ करोड राजस्व संकलन

आठ करोड राजस्व संकलन

राजधानी संवाददाता/भोजपुर । भोजपुरमा आठ करोड राजस्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले दिएको जानकारीअनुसार विभिन्न ३० वटा शीर्षकमा ८ करोड  ६० लाख ३० हजार ५९० रुपैयाँ राजस्व संकलन भएको हो ...
प्रत्येक शुक्रबार स्वास्थ्य प्रशिक्षण

प्रत्येक शुक्रबार स्वास्थ्य प्रशिक्षण

राजधानी संवाददाता/भोजपुर। म्याङ्लुङ नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानस्वरूप प्रत्येक शुक्रबार स्वास्थ्य परीक्षण गर्न सुरु गरेको छ । नगरपालिकाको आर्थिक सहयोगमा सदरमुकामस्थित म्याङ्लुङ बजारको रेडक्रस ...
खर्च विवरण नआउँदा निकासा रोकियो

खर्च विवरण नआउँदा निकासा रोकियो

युवराज विष्ट/भोजपुर। स्थानीय तहहरुले खर्चको विवरण पेस नगर्दा बजेट निकासा रोकिएको छ । गत आर्थिक वर्ष २०७४÷७५ मा भएको आम्दानी, निकासा र खर्चको वार्षिक प्रतिवेदन पेस नगरेका कारण चालू आर्थिक वर्षको श्रावण...

मेलमिलापमा जुट्दै ‘न्यायिक समिति’

युवराज विष्ट/भोजपुर । जिल्लाका नौवटै स्थानीय तहका न्यायिक समिति मेलामिलाप गराउन जुटेका छन् । समितिले मेलमिलापलाई पहिलो प्राथामिकतामा राखेको बताएको छ । समितिकै पहलमा धरैले न्यायसमेत पाइसकेको बताइएको छ ...