आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

Tags: bichar

राष्ट्रिय स्वार्थका लागि समान दृष्टिकोण

राष्ट्रिय स्वार्थका लागि समान दृष्टिकोण

राष्ट्रिय स्वार्थका लागि समान दृष्टिकोण श्रीकान्त रेग्मी   मुलुक अद्यापि अप्ठ्यारो परिस्थितिमै छ । यस परिस्थितिबाट मुलुकलाई मुक्त तुल्याउन हाम्रा नेताले आफ्नो नेतृत्व कुशलता, बुद्धिमता र चतुरता प...
गिरानचौर र एकीकृत बस्ती विकास

गिरानचौर र एकीकृत बस्ती विकास

गिरानचौर र एकीकृत बस्ती विकास  रूपनारायण खतिवडा नेपालीको दोस्रो ठूलो चाडका रूपमा रहेको तिहार भर्खरै बिदा भएको छ । यस वर्षको तिहारको सुरुआती दिनदेखि नै सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकास्थित गिर...
स्वास्थ्य सेवा स्वायत्त र छुट्टै सेवा

स्वास्थ्य सेवा स्वायत्त र छुट्टै सेवा

स्वास्थ्य सेवा स्वायत्त र छुट्टै सेवा  डा. प्रकाश बुढाथोकी   स्वास्थ्य सेवा अत्यन्तै संवेदनशील क्षेत्र भएको कारण निजामती सेवाबाट अलग गराई स्वास्थ्य सेवा ऐनमार्फत वर्तमान स्वास्थ्यको संरचना कार्या...
मन्त्रीस्तरका राजदूत !

मन्त्रीस्तरका राजदूत !

मन्त्रीस्तरका राजदूत ! विनोद नेपाल राजदूत एक मुलुकबाट अर्को मुलुकमा खट्ने कूटनीतिक प्रतिनिधि हो । कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकहरूबीच सहयोगको आदानप्रदान, नियमित सम्पर्क तथा सौहाद्र्र सम्बन्धको ...
विद्यालय व्यवस्थापनमा महिला

विद्यालय व्यवस्थापनमा महिला

विद्यालय व्यवस्थापनमा महिला नानीराम सञ्जेल नेपालको कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगट्ने महिलाहरू अझै पनि ४२ लाखभन्दा बढी निरक्षर भएको तथ्यबाटै शिक्षामा महिलाको पहुँचमाथि प्रश्न चिह्न उठिरहेको हो ...
खानेपानी तथा सरसफाइको अवस्था

खानेपानी तथा सरसफाइको अवस्था

खानेपानी तथा सरसफाइको अवस्था हरिबहादुर थापा सजीव संसारमा वायुपछि पानीको महŒवपूर्ण स्थान छ । मानव, पशुपक्षी तथा बोटबिरुवा जीवित रहन अनि विभिन्न प्राकृतिक एवं पारिस्थितिक प्रणाली कायम राख्नका लागि पानी ...
कुनै संवत् मौलिक र आयातीत हुन्छ ?

कुनै संवत् मौलिक र आयातीत हुन्छ ?

कुनै संवत् मौलिक र आयातीत हुन्छ ? ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय मुलुक हो । अनेक जातजाति, संस्कृति तथा परम्पराको एकता नै नेपालको संस्कृति हो । त्यति ...
सकसमा शिक्षा

सकसमा शिक्षा

सकसमा शिक्षा बाबुकाजी कार्की शिक्षालाई गुणस्तरीय, जनमुखी, प्रगतिशील, जीवनोपयोगी आदि विशेषणबाट सम्बोधन गरिएको पाइन्छ । गुणस्तर प्राप्तांकका आधारमा निक्र्योल गर्ने प्रचलन प्रशस्तै छ । शिक्षाको मर्म र धर...
नेपालमा राजनीतिक अस्थिरताका कारण

नेपालमा राजनीतिक अस्थिरताका कारण

नेपालमा राजनीतिक अस्थिरताका कारण श्यामप्रसाद मैनाली नेपाल सधैं राजनीतिक अस्थिरताबाट गुज्रिरहेको छ । यसको परिणाम स्वरूप सबै पक्ष नकारात्मक रूपमा प्रभावित भइराखेका छन् । संक्रमणकालीन व्यवस्था गर्दै देश ...
राज्यको नियत र मधेसको म्यान्डेट

राज्यको नियत र मधेसको म्यान्डेट

राज्यको नियत र मधेसको म्यान्डेट गणेश अधिकारी ‘आफ्नो शासन आफैं गर्ने’ संकल्प पूरा गर्ने क्रममा संविधान जारी भएको हो । यो संकल्पको पृष्ठभूभितर्फ नजाऊँ । यो सबैलाई थाहा भएको कुरा हो । संविधानको पक्षमा नब...