बुधवार ४ पौष, २०७५ (Wednesday, 19th December 2018)
४ पौष, २०७५ (19 December 2018)

Tags: china

‘अमेरिकी कर वृद्धिको जवाफ चीनले दिन्छ’

‘अमेरिकी कर वृद्धिको जवाफ चीनले दिन्छ’

बेइजिङ/एजेन्सी– अमेरिकाले चीनबाट आउने सामानमा नयाँ दुई अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने भनी सञ्चारमाध्यममा आएका निर्णयहरू कार्यान्वयनमा ल्याएमा बेइजिङले पनि यसको यथोचित जवाफ दिने चीनको विदेश म...
चीनमा आँधीका कारण २ लाख ६० हजार प्रभावित

चीनमा आँधीका कारण २ लाख ६० हजार प्रभावित

 झेन्झाउ/ सिन्ह्वा– चीनको हेनान प्रान्तमा रुम्बिया नाम दिइएको आँधीका कारण २ लाख ६० हजार प्रभावित भएका छन् । यस वर्षको यो अठारौं शक्तिशाली आँधी रहेको स्थानीय अधिकारीले बताएका छन् । हेनान प्रान्तमा शुक्...
चीनको आर्थिक स्थितिमा मध्यम प्रगति

चीनको आर्थिक स्थितिमा मध्यम प्रगति

एजेन्सी/बेइजिङ। पछिल्लो पटक मङ्गलबार सार्वजनिक गरिएको तथ्याङ्कले चीनको अर्थतन्त्रमा अझ कमजोरी आएको सङ्केत देखा परेको छ । विवरण अनुसार, आर्थिक वर्षको पहिलो साता महिनामा लगानी सबैभन्दा न्यून बिन्दुमा झर...

गर्मीका कारण चीनमा कोइला आयात वृद्धि

एजेन्सी/बेइजिङ।  गर्मीका कारण चीनको कोइला आयातमा वृद्धि भएको छ । गत जुलाईबाट चीनमा कोइला आयातमा वृद्धि भएको अधिकारीहरुले बताएका छन् । जुलाईमा मुलुकका अधिकांश स्थानमा गर्मी बढेको र विद्युत्को मागमा वृद...
चीनका लागि गुगलको सेन्सरमैत्री सर्च इन्जिन

चीनका लागि गुगलको सेन्सरमैत्री सर्च इन्जिन

बेइजिङ/एजेन्सी– गुगलले चीनको कठोर सेन्सरसिप (नियन्त्रण) नियमलाई सम्बोधन गर्ने गरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एक कर्मचारीले जानकारी दिएका छन् । मानव अधिकारवादीले यसको विरोध गरेका छन् ।...
नेपालको विकासमा चीनले सहयोग गर्ने

नेपालको विकासमा चीनले सहयोग गर्ने

राजधानी समाचारदाता/काठमाडौं। चीनले नेपालको विकास निर्माणमा सहयोग गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत यु होंगले यस्तो बताएका हुन् । उनले ‘ट्रान्स–हिमायलयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’को...
अमेरिका समालिएर बोलोस् : चीन , प्रतिबन्ध लगाएमा व्यापार वार्ता रद्द हुने चेतावनी

अमेरिका समालिएर बोलोस् : चीन , प्रतिबन्ध लगाएमा व्यापार वार्ता रद्द हुने चेतावनी

एजेन्सी / बेइजिङ सिंगापुरमा भएको क्षेत्रीय सुरक्षा सम्मेलनमा अमेरिकी रक्षामन्त्री जेम्स माटिसले दक्षिण चीन सागरमा चिनियाँ सैनिकको उपस्थितिलाई लिएर दिएको अभिव्यक्तिले चीन आक्रोशित भएको छ । अमेरिकी रक्ष...
ग्रेटवाल चढ्दा…

ग्रेटवाल चढ्दा…

ग्रेटवाल चढ्दा… रोशन श्रेष्ठ विश्वकै सबैभन्दा लामो पर्खाल र विश्वकै सातौं आश्चर्य । अन्तरिक्षबाट समेत देखिने मानवनिर्मित विश्व संरचना । २३ सय वर्षअघि तत्कालीन चिनियाँ शासकहरुद्वारा विदेशी शत्रुह...
‘आर्थिक समृद्धिका लागि चीनसँग साझेदारी’

‘आर्थिक समृद्धिका लागि चीनसँग साझेदारी’

रामसूदन तिमल्सिना / काठमाडौं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ५ फरक क्षेत्रमा चीनसँग आर्थिक समृद्धिका लागि साझेदारी गर्न सकिने औंल्याएका छन् । उनले यातायात र कनेक्टिभिटी, कृषि उद्योग प्रविधिको प्रयोग...
बेइजिङमा परराष्ट्रमन्त्रीको विश्वासचिनियाँ सहयोग बढ्छ

बेइजिङमा परराष्ट्रमन्त्रीको विश्वासचिनियाँ सहयोग बढ्छ

राजधानी समाचारदाता / काठमाडौं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनको राजधानी बेइजिङ पुगेर नेपाल–चीनबीचको परस्पर लाभमा सहयोग वृद्धि भई समृद्ध नेपाल निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । म...