आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

Tags: dailekha

दुल्लु नपामा काँग्रेसका भण्डारी विजयी

दुल्लु नपामा काँग्रेसका भण्डारी विजयी

दैलेख, ४ जेठ । दुल्लु नगरपालिकामा नेपाली काँग्रेसका घनश्याम भण्डारी ६ हजार ३४९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बरुनाथ योगीले ६ हजार २८० मत प्राप्त गर्...
दैलखको महबु गाउँपालिकामा एमाले

दैलखको महबु गाउँपालिकामा एमाले

दैलेख, ३ जेठ । दैलखको महबु गाउँपालिकामा अध्यक्षमा जङ्गबहादुर शाही र उपाध्यक्षमा सोहि पार्टीका प्रेमकुमारी बुढा विजयी भएका छन् ।्  शाहीले दुई हजार ९२२ मत प्राप्त गरेका छन् भने उहाँका निकटत्म प्रतिद्वन्...
दैलेखको नारायण नगरमा एमाले विजयी

दैलेखको नारायण नगरमा एमाले विजयी

कमल शर्मा / राजधानी दैलेख, २ जेठ जिल्लामा स्थानीय तहको निर्वाचनको मत परिणाम आउन थालेको छ । नेकपा एमालेले नारायण नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा विजय हासिल गरेका छन् । प्रमुखमा कांग्रेसका मणिराम रेग...

एमालेमा सर्वसम्मत उम्मेदवार

दैलेख / रास– आसन्न ३१ वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले नारायण नगरपालिको मेयर र उपमेयरका उम्मेदवार सर्वसम्मत ढंगले चयन गरेको छ । मेयरमा रत्नबहादुर खड्का र उपमेयरमा सावित्री...

हाइड्रोसिलको निःशुल्क शल्यक्रिया

दैलेख / रास– जिल्ला अस्पताल दैलेखले  हाइड्रोसिल (अण्डकोषवरिपरि पानी भरिएर ठूलो हुनु) र हर्नियाको निःशुल्क उपचार सेवा सुरु गरेको छ ।  हाइड्रोसिलबाट ग्रसित बिरामीले रोग लुकाएर राख्ने भएकाले अस्पतालसम्म ...
पाठेघरको निःशुल्क शल्यक्रिया

पाठेघरको निःशुल्क शल्यक्रिया

कमल शर्मा / राजधानी दैलेख, १९ चैत लामो समयदेखि पाठेघरको समस्या भएर रोग लुकाउँदै आएका महिला र युवतीहरूमध्ये ६० जनाको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा निःशुल्क शल्यक्रिया गरिएको छ । आर्थिक अवस्था कमजोर...

द्वारीखोलाको विद्युत् उत्पादन सुरु

राजधानी संवाददाता दैलेख, १५ चैत नौमुलेमा विगत तीन वर्षदेखि सुरु गरिएको ३ दशमलव ७५ मेगावाटको द्वारीखोला हाइड्रो पावरले विद्युत् उत्पादन सुरु गरेसँगै दैलेख र सुर्खेतमा समेत विद्युत् सेवा सहज हुने देखिएक...
पूर्वाधार नहुँदा सेवा प्रवाहमा समस्या

पूर्वाधार नहुँदा सेवा प्रवाहमा समस्या

राजधानी संवाददाता दैलेख, ३ चैत स्थानीय तह पुनःसंरचना अनुसार कायम भएका गाउँपालिकामा कार्यान्वयनमा आएपनि पूर्वाधार नहुँदा दैनिक प्रशासनिक काम र सेवा प्रवाहमा समस्या भएको छ । आयोगले तोकेका जिल्लाका ७ वटै...

मकै र सुन्तलाको ब्लक निर्माण हुने

राजधानी संवाददाता दैलेख, २६ फागुन दैलेखमा मकै र सुन्तला उत्पादनका लागि दुई स्थानमा ब्लक निर्माण गरिने बताइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनपूर्व गरिएको अभिमुखीकरण गोष्ठीमा दैलेखमा...

दैलेखमा ११ स्थानीय तह

दैलेख÷रास– स्थानीय तह पुनःसंरचना आयोगको नयाँ मापदण्डअनुसार दैलेखमा चार नगरपालिका र चार गाउँपालिका बनाउने प्रस्ताव गरिएको छ । आयोगले जिल्लामा ८ देखि ११ वटासम्म स्थानीय तह बनाउन मापदण्ड तोकेअनुसार स्थान...