आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

Tags: kala

काठमाडौं आउ“दै उर्वशी

काठमाडौं आउ“दै उर्वशी

काठमाडौं÷रास– बलिउड अभिनेत्री उर्वशी रौटेला १४ असोज बिहान काठमाडौं आउँदै छिन् । युहान इन्टरनेसनल इभेन्ट्सको निम्तोमा उनी दुई दिनका लागि काठमाडौं आउन लागेकी हुन् । युहान इन्टरनेसनल इभेन्टसले सोही दिन ब...
लोकदोहोरी प्रतिष्ठानको महाधिवेशन सुरु

लोकदोहोरी प्रतिष्ठानको महाधिवेशन सुरु

राजधानी समाचारदाता काठमाडौं, ८ असोज राष्ट्रिय लोक तथा दाहोेरी गीत प्रतिष्ठान नेपालको छैटौं महाधिवेशन शनिबारबाट राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ ।उपराष्ट्रपति नन्दबहादुर पुनले सो ...
सेलो संस्कृति जोगाउन बन्यो सेलो घर

सेलो संस्कृति जोगाउन बन्यो सेलो घर

काठमाडौं÷रास– पर्यटकीय थलो नगरकोटमुनिको तामाङ बस्ती बालुवापाटी, ढा“डागाउ“मा सेलोघर स्थापना गरिएको छ । पर्यटकलाई सेलो गीतसंगीत, नाटक, सांस्कृतिक कार्यक्रम र रंगमञ्चीय प्रस्तुतिका लागि म्यान्मारका गायिक...
भारतीय गायकको नेपाली गीतिसंग्रह

भारतीय गायकको नेपाली गीतिसंग्रह

काठमाडौं÷रास– पछिल्लो समय नेपाल बस्दै आएका भारत आसामका गायक सन्दीप सेन गुप्ताको नेपाली गीतिसंग्रह‘अनिरुद्ध’ को शनिबार राधजानीमा एक समारोहमाझ गायक दीप श्रेष्ठले विमोचन गरे । विमोचित संग्रहमा ६ ओटा गीत ...
टीएनको सांगीतिक मर्यादा

टीएनको सांगीतिक मर्यादा

काठमाडौं÷रास– गीतकार टीएन रेग्मी तथा संगीतकार प्रकाश नेपालीको एकल गीतसंगीत रहेको गीतिसंग्रह ‘मर्यादा’को शुक्रबार राजधानीमा एक समारोहबीच गीतकार डा. कृष्णहरि बराल र संगीतकार राजु सिंहलगायतले विमोचन गरे ...
‘होनिमाया’ नहुँदा मालश्री भाका संकटमा

‘होनिमाया’ नहुँदा मालश्री भाका संकटमा

किरण कौशल / पाल्पा हरेक वर्ष वडादसंैमा सारंगीको धुनमा गुन्जिने मालश्री गीत सुनेका पाल्पालीहरूले यस वर्ष सुन्न नपाउने भएका छन् । घटस्थापनादेखि अष्टमीसम्म राति एक बजेबाट बिहान भुकभुके उज्यालो हुँदासम्म ...

काठमाडौ÷रास– संस्कृतिविद् सत्यमोहन जोशी र नेपाल संस्कृति विश्वविद्यालयका सेवाध्यक्ष प्रा.डा. वेणिमाधव ढकालले राजधानीमा एक समारोहबीच ‘तन्त्र विज्ञान’ पुस्तक विमोचन गरेका छन् । हनुमान तन्त्र शिवशक्ती सा...
गणतान्त्रिक योद्धा सम्मानित

गणतान्त्रिक योद्धा सम्मानित

राजधानी समाचारदाता काठमाडौँ, ४ असोज नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले मंगलबार राजधानीमा एक समारोहबीच विभिन्न व्यक्तिलाई‘गणतान्त्रिक योद्धा सम्मान–२०७३’ बाट सम्मानित गरेक...

सार्वभौम ज्ञानका तीन कृति लोकार्पण

काठमाडांै÷रास– अनुसन्धाता कुलराज पौडेल ‘रूपक’ले एकैपल्ट तीन पुस्तक ल्याएका छन् । उनले सार्वभौम अध्यात्म, सार्वभौम युगको विश्व विधान र सार्वभौम विज्ञान गरी तीन पुस्तक पाठकमाझ ल्याएका हुन् । चर्चित महाम...