आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

Tags: Ncell

एनसेलद्वारा फोरजी एलटीई सेवा विस्तार , पोखरा र दमौलीमा दु्रत मोबाइल ब्रोडब्यान्ड सेवा

एनसेलद्वारा फोरजी एलटीई सेवा विस्तार , पोखरा र दमौलीमा दु्रत मोबाइल ब्रोडब्यान्ड सेवा

राजधानी समाचारदाता / काठमाडौं एनसेलले पोखरा र दमौलीमा पनि चौथो पुस्ताको मोबाइल सेवा फोरजी÷लंग टर्म इभोलुसन (एलटीई) सेवा विस्तार गरेको छ । एनसेल प्राइभेट लिमिटेडले सन् २०१७ को अन्त्यसम्ममा कुल जनसंख्या...
एनसेलद्वारा एसईई परीक्षार्थीलाई आंशिक छात्रवृत्ति

एनसेलद्वारा एसईई परीक्षार्थीलाई आंशिक छात्रवृत्ति

  काठमाडौं / रास– एनसेल प्राइभेट लिमिटेलले आफ्नो ‘पहिलो सिम’ योजनाअन्तर्गत २०७३ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका ४८ परीक्षार्थीलाई माध्यमिक शिक्षाबाट उच्च शिक्षा अध्ययन सुरु गर्नुअग...
एनसेलको ‘सबैलाई उपहार हरेक दिन लगातार’ अफर

एनसेलको ‘सबैलाई उपहार हरेक दिन लगातार’ अफर

काठमाडौं / रास– एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले अब हरेक दिन आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि ‘सबैलाई उपहार हरेक दिन लगातार’ योजना ल्याएको छ । जसअ...
एनसेलले ल्यायो ‘इन्टरनेसनल कल प्याक’

एनसेलले ल्यायो ‘इन्टरनेसनल कल प्याक’

काठमाडौं / रास– एनसेलका ग्राहकले नेपालबाहिर रहेका आफ्ना परिवार तथा साथीभाइसँग अब अझ सुलभ दरमा कुरा गर्न सक्नेछन् । एनसेलले आफ्ना ग्राहकका लागि आकर्षक ‘इन्टरनेसनल कल प्याक’ ल्याएको छ, जसअन्तर्गत एनसेलक...
एनसेल छात्रवृत्ति पुरस्कार प्रदान

एनसेल छात्रवृत्ति पुरस्कार प्रदान

राजधानी समाचारदाता / काठमाडौं एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका विभिन्न तीन संकायमा अध्यन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गरेको छ । व्यावसाय...
एनसेलको योन्डर क्याराओके प्रतियोगिता

एनसेलको योन्डर क्याराओके प्रतियोगिता

काठमाडौं / रास– एनसेल प्राइभेट लिमिटेडले गीतसंगीतका पारखीका लागि ‘योन्डर क्याराओके’ प्रतियोगिता गर्ने भएको छ । उक्त प्रतियोगितामार्फत गीतसंगीत पारखीहरूले आफ्नो गायन प्रतिभा प्रस्तुत गर्ने अवसर पाउनेछन...
एनसेलको कम्बो प्याक योजना

एनसेलको कम्बो प्याक योजना

काठमाडौं / रास– एनसेलले ‘वानप्लान’ कम्बो प्याक ल्याएको छ । यसअन्तर्गत एनसेलका सबै ग्राहकले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र योन्डर म्युजिक सेवाको मजा एकै प्याकमार्फत लिन सक्नेछन् । बिहीबारदेखि लागू हु...
एनसेल एसिया मोबाइल अवार्ड्समा

एनसेल एसिया मोबाइल अवार्ड्समा

काठमाडौं / रास– एनसेलले ग्रामीण क्षेत्रमा विद्युत्, दूरसञ्चार र खानेपानीको उपलब्धता सुनिश्चित गर्दै समुदायमा नयाँ अवसरहरू सिर्जना गर्ने उद्देश्य लिई सञ्चालन गरेका दुई परियोजना जीएसएम एसोसियसन (जीएसएमए...
एनसेलले ६० प्रतिशत जनसंख्यामा इन्टरनेट पु¥याउने

एनसेलले ६० प्रतिशत जनसंख्यामा इन्टरनेट पु¥याउने

काठमाडौं / रास– एनसेलले थ्रीजी प्रविधिमा आधारित मोबाइल सेवाको विस्तार गरी कुल जनसंख्याको ६० प्रतिशतमा दु्रत गतिको मोबाइल इन्टरनेट सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ । प्रविधि तटस्थतामार्फत एनसेल...
सबै पुँजीगत लाभकर तिरेको एनसेलको दाबी

सबै पुँजीगत लाभकर तिरेको एनसेलको दाबी

राजधानी समाचारदाता काठमाडौं एनसेलले आफ्नो भूतपूर्व लगानीकर्ता टेलियासोनेरा नर्वे नेपाल होल्डिङ एएसद्वारा गरिएको अप्रत्यक्ष बिक्रीसँग सम्बन्धित करको विषयमा ठूला करदाता कार्यालयको निर्देशनबमोजिम १३ दशमल...