आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

Tags: north korea

अन्तरकोरिया वार्ता अर्को साता गर्न उत्तर कोरिया सहमत

अन्तरकोरिया वार्ता अर्को साता गर्न उत्तर कोरिया सहमत

एएफपी / एजेन्सी– उत्तर कोरियाले अन्तरकोरिया उच्चस्तरीय वार्ता अर्को साता गर्न शनिबार सहमति जनाएको छ । दुर्लभ मानिएको अन्तरकोरिया शिखर सम्मेलनको व्यवस्थापनबारे छलफल गर्न उच्चस्तरीय वार्ता हुन लागेको दक...
उत्तर कोरियाले ग¥यो नाकाबन्दीको विरोध

उत्तर कोरियाले ग¥यो नाकाबन्दीको विरोध

एजेन्सी / प्योङयाङ उत्तर कोरियाले बारम्बार गर्ने गरेको एकपछि अर्काे शक्तिशाली क्षेप्यास्त्र परीक्षणको विरोधमा संयुक्त राष्ट्रसंघले उसमाथि थपेको अर्काे नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको...
सञ्चारका सबै च्यानल खुला राख्न उत्तर कोरियालाई आग्रह

सञ्चारका सबै च्यानल खुला राख्न उत्तर कोरियालाई आग्रह

प्योङयाङ / एजेन्सी– उत्तर कोरियाको राजधानी प्योङयाङको भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका एक जना विशेष दूतले उत्तर कोरियालाई सञ्चारका सबै संयन्त्र खुला राख्न आग्रह गरेका छन् । उनले भने, ‘आÏनो मात्र अनु...
सैन्य अभ्यासको जवाफ दिने उत्तर कोरियाको चेतावनी

सैन्य अभ्यासको जवाफ दिने उत्तर कोरियाको चेतावनी

  प्योङयाङ / एजेन्सी– दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त हवाई सैन्य अभ्यासको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ । दक्षिण कोरिया र अमेरिकाबीच अ...
शक्तिशाली अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण

शक्तिशाली अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण

 अमेरिकासम्म मार हान्न सक्ने क्षमता भएको उत्तर कोरियाको दाबी  अमेरिका, जापान, दक्षिण कोरिया र राष्ट्रसंघको विरोध एजेन्सी / सोल उत्तर कोरियाले शक्तिशाली अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको छ । उस...
उत्तर कोरियाको मुद्दा समाधान गर्न आग्रह

उत्तर कोरियाको मुद्दा समाधान गर्न आग्रह

एजेन्सी / बेइजिङ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या चाँडै समाधान गर्ने उपाय खोज्न चीनलाई आग्रह गरेका छन् । ११ दिन लामो एसिया भ्रमणका क्रममा चीनमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्प...
उत्तर कोरियाद्वारा परमाणु वार्ता अस्वीकार

उत्तर कोरियाद्वारा परमाणु वार्ता अस्वीकार

सोल / एजेन्सी– उत्तर कोरियाले परमाणु मुद्दामा कुनै प्रकारको वार्ता गर्न अस्वीकार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसिया भ्रमणमा निस्किएकै बेला उसले परमाणु वार्ता अस्वीकार गर्दै परमाणु कार्य...
सैन्य अभ्यासअघि मिसाइल परीक्षणको तयारी

सैन्य अभ्यासअघि मिसाइल परीक्षणको तयारी

एजेन्सी / सोल– अमेरिका र दक्षिण कोरियाको आगामी संयुक्त नौसैन्य अभ्यासभन्दा अघि उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने तयारी गरेको छ । सरकारी स्रोतको हवाला दिँदै दक्षिण कोरियाली सञ्चारम...
किमको हत्या योजनासहित महŒवपूर्ण डाटा ह्याक

किमको हत्या योजनासहित महŒवपूर्ण डाटा ह्याक

एजेन्सी / प्योङयाङ उत्तर कोरियाली ह्याकरहरूले दक्षिण कोरियाली सेनाको कम्प्युटर ह्याक गरी महŒवपूर्ण दस्तावेजहरू लिन सफल भएको बताएका छन् । चोरिएका डाटाहरूमा उत्तर कोरियाली नेता किम जोन उनको हत्याको योजन...
परमाणु क्षमता विकास गर्न उत्तर कोरियाली नेता किमको निर्देशन

परमाणु क्षमता विकास गर्न उत्तर कोरियाली नेता किमको निर्देशन

एजेन्सी  / प्योङयाङ उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अर्काे परमाणु परीक्षणको सशक्त तयारीका लागि वैज्ञानिकहरूलाई निर्देशन दिएका छन् । उत्तर कोरियाले गत ३ सेप्टेम्बरमा हाइड्रोजन बम मिश्रित शक्त...