बिहिवार १२ बैशाख, २०७६ (Thursday, 25th April 2019)
१२ बैशाख, २०७६ (25 April 2019)

Tags: saujanya

१११ वर्षीय झवर मियाँ

१११ वर्षीय झवर मियाँ

१११ वर्षीय झवर मियाँ एमके माझी उमेरको प्रभावले शरीर चाउरी पर्न थालेको छ । अनुहार खुम्चिँदै कपाल पनि फुल्न थालेको छ । वंश चलाउन छोरा पाउने आसमा पाँच वटा बिहे गरेका उनका सबै श्रीमतीको निधन पनि भइसक्यो त...
होमस्टेमा आनन्द गाउँको रमाइलो

होमस्टेमा आनन्द गाउँको रमाइलो

होमस्टेमा आनन्द गाउँको रमाइलो युवराज गौतम   गाउँकै हावापानी, बाटोघाटो, खानपान र गाउँले परिवेशमा रमाउन मौलिक गाउँबस्तीमा पुग्नैपर्छ । सुकिलो सडकमा हुइकिएर स्टार होटलमा बसेर आनन्द लिँदा बेग्लै मजा ...
यसरी देखाइन् राधाले देशप्रेम

यसरी देखाइन् राधाले देशप्रेम

यसरी देखाइन् राधाले देशप्रेम दीपक ठकुरी नेपाली चेलीहरू नर्सिङ अध्ययन पूरा हुँदा नहुँदै उच्च तहको नर्सिङका लागि अस्ट्रेलिया पुगेर आशातीत प्रगति गरेको सपना देख्न थाल्छन् । विभिन्न प्रक्रियापछि अधिकांशको...
लोकतन्त्रमाथि राजनीतिक सिन्डिकेट

लोकतन्त्रमाथि राजनीतिक सिन्डिकेट

लोकतन्त्रमाथि राजनीतिक सिन्डिकेट युवराज गौतम नेपालमा लोकतान्त्रिक संघीय व्यवस्थाको अभ्यास हु“दै छ । सडक संघर्षबाट राणा शासन ढाल्दै, निरंकुश पञ्चायती शासनलाई अन्त्य गर्दै र अढाइ सय वर्ष लामो राजसंस्थाल...
स्कुल मिसन

स्कुल मिसन

स्कुल मिसन माधव सयपत्री ‘स्कुलको हेड मास्टर को हो ?’ मन्त्रीज्यूको ठाडो प्रश्नले म थुरथुर हुन्छु । भीड पन्छाउ“दै मन्त्रीज्यूको अगाडि हाजिर हुन्छु । भन्छु, ‘मास्टर भने पनि हेड मास्टर भने पनि म नै हु“ म...
प्रज्ञाका कालजयी पुस्तकहरू

प्रज्ञाका कालजयी पुस्तकहरू

प्रज्ञाका कालजयी पुस्तकहरू सुधीर ढुंगेल अमेरिकन विद्वान् अस्टिन फेल्पस, महात्मा गान्धी र ग्रिक दार्शनिक हेराक्लिटसले पुस्तकको महिमा गाएका छन् । यी तिनै महान् व्यक्तिका पुस्तकसम्बन्धी भनाइबाट के प्रस्ट...
सोमतीर्थ र सुपा देउराली–२३

सोमतीर्थ र सुपा देउराली–२३

सोमतीर्थ र सुपा देउराली–२३ प्रा. डा. विष्णुराज आत्रेय पुरुपर्वत परिक्षेत्रअन्तर्गत शीर्षण्यग्रामश्रसिर्सेनी अमरभूमिश्र मरभुम्का पुरुरव संज्ञक विश्वेदेव ब्राह्मण र शीर्षण्य विद्वान्हरूसमेत त्यस यज्ञमा ...
सोमतीर्थ र सुपा देउराली–२२

सोमतीर्थ र सुपा देउराली–२२

सोमतीर्थ र सुपा देउराली–२२ प्रा. डा. विष्णुराज आत्रेय सोम आत्रेयका ज्ञान र विज्ञान दुवैमा पारंगत विद्वत्ता, शालीनता, सौम्यता र आल्हादकता देखेर त्यहाँ उपस्थित विप्रवर्गसमेत अत्यधिक प्रभावित भए । तिनीहर...
सोमतीर्थ र सुपा देउराली–२१

सोमतीर्थ र सुपा देउराली–२१

सोमतीर्थ र सुपा देउराली–२१ प्रा.डा. विष्णुराज आत्रेय ‘जो आज्ञा प्रभो !’ सोमले स्वीकार गरे ।  त्यसपछि अत्रिपुत्र सोमका साथ भगवान् शंकरले नर्तनाचलतिर प्रस्थान गरे । सिद्धगंगा नदीको फेदीबाट उनले सोम आत्र...
सानो तर उदाहरणीय अभियान

सानो तर उदाहरणीय अभियान

सानो तर उदाहरणीय अभियान सविन शर्मा ५८६ उपभोक्ता रहेको जुमडाँडा झप्री सामुदायिक वन उपभोक्ता समिति तनहुँ बन्दीपुरस्थित जुमडाँडा २९१ पुरुष र २९५ महिलाको योगदानले वातावरणीय गाउँका रूपमा परिचित छ । हरेक वर...