सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

Tags: sports news

तिलकको कीर्तिमान

तिलकको कीर्तिमान

काठमाडौं÷रास– मध्यपश्चिमाञ्चलका तिलक विकले प्रथम युथ तथा जुनियर राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपको जुनियर पुरुष सटपुटतर्फ सोमबार जुनियर राष्ट्रिय कीर्तिमान बनाएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला...
सीसीआरसी र नासालाई उपाधि

सीसीआरसी र नासालाई उपाधि

काठमाडौं÷रास– क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र नासा इन्टरनेसनल कलेजले सातौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । सीसीआरसी ब्वाइज तथा नासा गल्र्समा च्या...
दुर्गाको जित

दुर्गाको जित

काठमाडौं÷रास– कोकाकोला अन्तरस्कुल राष्ट्रिय फुटबल प्रतियोगिताको महिलातर्फको सेमिफाइलन खेलमा दुर्गा माविले आइडल उच्च माविलाई १–० ले पराजित गरेको छ । दुर्गाका लागि अन्जु लोप्चानले खेलको ४५औं मिनेटमा निर...
‘ओलम्पियन’ सार्वजनिक हुँदै

‘ओलम्पियन’ सार्वजनिक हुँदै

काठमाडौं÷रास– भारोत्तोलन ओलम्पियन सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ प्रकाशित भई विमोचनको अन्तिम तयारीमा रहेको क्रियटिभ बुक्सका टीएस ठकुरीले बताए । नेपालमा खेलाडीको विषयमा आत्मकथा लेख्ने प्रयोस गरिएक...

धर्मश्रीलाई जिओनीको साथ

काठमाडौं÷रास– सर्वाधिक पुरस्कार राशी तथा सहिद धर्मभक्त माथेमाको स्मृतिमा आयोजना हुने चौधौं धर्मश्री प्रतियोगितालाई जिओनी मोबाइलको साथ रहने भएको छ । चौधौं धर्मश्रीका आयोजक नेपाल व्यायाम मन्दिरले सोमबार...

विष्ट भियतनाम प्रस्थान

काठमाडौं÷रास– पाँचौं एसियाली विच गेम्समा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट सोमबार भियतनामको दानाङ प्रस्थान गरेका छन् । सदस्य–सचिव नेपाली टोलीको सेभ दि मिसनका रूप...

उपेन्द्रमानको उम्मेदवारी घोषणा

काठमाडौं÷रास– अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा प्रशिक्षक उपेन्द्रमान सिंहले उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार पत्रकार...