आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

Tags: Trump

मेक्सिकोको सीमामा पर्खाल लगाउनुपर्छ :  ट्रम्प

मेक्सिकोको सीमामा पर्खाल लगाउनुपर्छ : ट्रम्प

वासिंगटन / एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाउने आÏनो पुरानो कार्यक्रम यथावत रहेको बताएका छन् । उनले हाल रिपब्लिकन र डोमोक्रेटहरूबीच भइरहेको वार्तामा ...
किमसँग वार्ता गर्ने ट्रम्पको इच्छा

किमसँग वार्ता गर्ने ट्रम्पको इच्छा

बेइजिङ / एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफू उत्तर कोरियाली नेतासँग कुरा गर्न इच्छुक रहेको बताएका छन् । डेभिड क्याम्प रिसोर्टमा संवाददाताहरूसँग उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘म उत्त...
मसँग झन् ठूलो परमाणुको स्विच’

मसँग झन् ठूलो परमाणुको स्विच’

मसँग झन् ठूलो परमाणुको स्विच’ वासिंगटन / एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रामक भाषामा उत्तर कोरियाली नेता किम जोङ–उनलाई जवाफ दिएका छन् । उनले ट्वीटरमार्फत लेखेका छन्, ‘किम जोङलाई कसैले ...
प्यालेस्टाइनी क्षेत्रमा सहयोग रोक्ने ट्रम्पको धम्की, मसँग झन् ठूलो परमाणुको स्विच’

प्यालेस्टाइनी क्षेत्रमा सहयोग रोक्ने ट्रम्पको धम्की, मसँग झन् ठूलो परमाणुको स्विच’

एजेन्सी / वासिंगटन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनी नेतालाई इजरायलसँग शान्तिवार्ता अघि नबढाएमा अमेरिकाले दिँदै आएको आर्थिक सहयोग रोक्ने धम्की दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट...
जेरुसेलम विवाद आर्थिक सहयोग रोक्ने ट्रम्पको धम्की

जेरुसेलम विवाद आर्थिक सहयोग रोक्ने ट्रम्पको धम्की

एजेन्सी / वासिंगटन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघमा जेरुसेलमलाई इजरायलको राजधानी मान्न अस्वीकार गर्ने राष्ट्रलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग रोक्ने धम्की दिएका छन् । राष्...
ट्रम्पको सुरक्षा रणनीति चीन र रुसद्वारा कडा आलोचना

ट्रम्पको सुरक्षा रणनीति चीन र रुसद्वारा कडा आलोचना

एजेन्सी / बेइजिङ रुस र चीनले अमेरिका ‘शीत युद्धकालीन मनस्थिति’बाट ग्रस्त भएको भन्दै ट्रम्पको राष्ट्रिय सुरक्षा रणनीतिको कडा आलोचना गरेका छन् । सो दस्तावेजमा रुस र चीनलाई ‘विरोधी÷प्रतिद्वन्द्वी’ शक्तिक...
ट्रम्प निर्णयको  विश्वभर भत्र्सना

ट्रम्प निर्णयको विश्वभर भत्र्सना

– अमेरिकाद्वारा जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता – प्रमुख सहयोगी राष्ट्रद्वारा अमेरिकाको आलोचना   एजेन्सी / वासिंगटन जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ...
यात्रा प्रतिबन्ध सर्वाेच्चद्वारा सदर

यात्रा प्रतिबन्ध सर्वाेच्चद्वारा सदर

वासिङटन / एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि विभिन्न ६ वटा मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको यात्रा प्रतिबन्धलाई सर्वोच्च अदालतले सदर गरेको छ । मुस्लिम देशहरुमाथि य...
मेरो भन्दा आफ्नो देशको ध्यान दिनुहोस् :  ट्रम्प

मेरो भन्दा आफ्नो देशको ध्यान दिनुहोस् : ट्रम्प

वासिंगटन / एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री थेरेसा मेलाई बेलायतमा आतंकवादबारे ध्यान दिन आग्रह गरेका छन् । मेले मुस्लिमविरोधी भिडियो सेयर गरेकामा ट्रम्पको आलोचना गरेपछ...
मेरो भ्रमणबाट उत्तर कोरियामाथि दबाब : ट्रम्प ‘अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन’

मेरो भ्रमणबाट उत्तर कोरियामाथि दबाब : ट्रम्प ‘अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन’

वासिंगटन / एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आÏनो एसिया भ्रमणबाट उत्तर कोरियामाथि ठूलो दबाब सिर्जना गर्न सफल भएको दाबी गरेका छन् । ट्रम्पको एसिया भ्रमणलगायत उत्तर कोरियाको परमाणु कार्यक्रम ...