सोमवार २ पौष, २०७५ (Monday, 17th December 2018)
२ पौष, २०७५ (17 December 2018)

Tags: YAMALE

नेकपा केन्द्रीय कमिटी  नियुक्ति नै छैन, हतारमा शपथ,  नागरिकता बोकेर बालुवाटार पुग्न निर्देशन

नेकपा केन्द्रीय कमिटी नियुक्ति नै छैन, हतारमा शपथ, नागरिकता बोकेर बालुवाटार पुग्न निर्देशन

सुभाष साह / काठमडौं तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालय सदस्य टंक राईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्यको सपथ लिए । खोटाङका अग्रज, स्वच्छ, इमन्दार नेताको रूपमा चिन...
आजादको अभिव्यक्तिप्रति एमालेको आपत्ति

आजादको अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौं / रास– भारतीय जनता पार्टी (बिजेपी) का सांसद कीर्ति आजादले नेपालको विषयमा सार्वजनिक गरेको धारणा आपत्तिजनक रहेको भन्दै एमालेले कडा आपत्ति जनाएको छ । एमाले विदेश विभागले नेपाल–भारत सम्बन्ध बिगार...
एमालेमा आन्तरिक लोकतन्त्र ‘कमजोर’  विधानअनुसार बस्नै छाडे बैठक

एमालेमा आन्तरिक लोकतन्त्र ‘कमजोर’ विधानअनुसार बस्नै छाडे बैठक

सुभाष साह / काठमाडौं नेतृत्वदेखि पार्टीका जिम्मेवार पदाधिकारीसम्म सरकार सञ्चालनमा व्यस्त हुँदा नेकपा एमालेभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको छ । देशकै दुई ठूला कम्युनिस्ट पार्टी एमाले र नेकपा मा...
एमालेले बुझाएन निर्वाचन खर्च

एमालेले बुझाएन निर्वाचन खर्च

महेश्वर गौतम / काठमाडौं सत्तारूढ दल नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ गरेको निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा बुझाएको छैन । निर्वाचन आयोगले दलहरूले प्रतिनिधिसभा निर्वाचनमा समानु...
नेतृत्व स्वेच्छाचारी भयो : एमाले अनुशासन आयोग

नेतृत्व स्वेच्छाचारी भयो : एमाले अनुशासन आयोग

सुभाष साह / काठमाडौं एमालेको केन्द्रदेखि तल्लो तहसम्मको नेतृत्व स्वेच्छाचारी बनेका कारण पार्टीभित्र दण्डहीनता मौलाएको भन्दै पार्टीको अनुशासन आयोगले दण्डहीनताको अन्त्य गर्न नेतृत्वको ध्यानाकर्षण गराएको...
एमाले स्थायी कमिटी बैठक , मन्त्री छनोटको जिम्मेवारी ओलीलाई

एमाले स्थायी कमिटी बैठक , मन्त्री छनोटको जिम्मेवारी ओलीलाई

  जनवर्गीय संगठनका अधिवेशन, सम्मेलन नगर्ने निर्णय राजधानी समाचारदाता / काठमाडौं एमाले स्थायी कमिटी बैठकले मन्त्री छनोट गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । बैठकले एमाले र म...
एक साताभित्रै ओली नेतृत्वको सरकार : रावल

एक साताभित्रै ओली नेतृत्वको सरकार : रावल

राजधानी समाचारदाता / काठमाडौं एमाले उपाध्यक्ष भीम रावलले अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले आलोपालो गर्ने सहमति भएको बताएका छन् । रिपोर्टर...
एमाले स्थायी कमिटी बैठक ,  मुख्यमन्त्री छान्न निर्वाचन

एमाले स्थायी कमिटी बैठक , मुख्यमन्त्री छान्न निर्वाचन

सुभाष साह / काठमाडौं मुख्यमन्त्रीका आकांक्षी बढेपछि एमालेले प्रदेश संसदीय दलको नेता चयनको जिम्मा प्रदेश संसदीय दललाई दिएको छ । प्रदेश मुख्यमन्त्री प्रदेश संसदीय दलको नेता हुने भएकाले आकांक्षीको व्यवस्...
देउवा सरकारलाई एमालेको चेतावनी ,   अनुचित र अनैतिक गतिविधि  तत्काल बन्द गर

देउवा सरकारलाई एमालेको चेतावनी , अनुचित र अनैतिक गतिविधि तत्काल बन्द गर

सुभाष साह / काठमाडौं नेकपा एमालेले कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुचित र अनैतिक गतिविधि तत्काल बन्द गर्न सचेत गराएको छ । उसले राष्ट्रलाई दीर्घकालीन हानि पु¥याउने कुनै पनि निर्णय नग...
एमालेका सबै उम्मेदवारको टुंगो

एमालेका सबै उम्मेदवारको टुंगो

काठमाडौं / रास– राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि एमालेले उम्मेदवारको टुंगो लगाएको छ । एमालेले आफ्नो भागमा परेको २९ सिटमा उम्मेदवारको टुंगो लगाएको हो । बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निव...