बिहिवार १९ मंसिर, २०७६ (Thursday, 5th December 2019)
१९ मंसिर, २०७६ (5 December 2019)

दोस्रो विश्वयुद्धभन्दा ठूलो भियतनाम युद्ध

एजेन्सी
12 months ago
08/12/2018

 

धेरै पहिलेदेखि ईसा पूर्व ९३८ सम्म भियतनाम चिनियाँ शासनअन्तर्गत थियो । १९औं शताब्दीको मध्यदेखि यो फ्रान्सको उपनिवेशअन्तर्गत रह्यो । सबैभन्दा ठूलो युद्ध अमेरिकाले भियतनामविरुद्ध ग¥यो तर यो युद्धलाई कहिल्यै पनि अमेरिकी कांग्रेसमा पेस गरिएन । भियतनाम युद्धमा लड्न गएका दुईतिहाइ अमेरिकीहरू स्वयंसेवकहरू थिए ।

दोस्रो विश्वयुद्धको चार वर्षमा घनीभूत लडाइँका दिनहरू भनेका जम्मा ४० दिन थिए तर भियतनाम युद्धमा एकै वर्षमा २४० दिनमा घीनभूत लडाइँ भएको थियो । जोन एफ केनेडीको यसैबेला हत्या गरिएको थियो । अमेरिकाले युद्ध त जित्न सकेन, तर हार्नै लाग्दा भियतनाम छाड्यो ।

अमेरिकाको इतिहासमा भियतनामकोे लडाइँ नै सबैभन्दा लामो इतिहास थियो, जहाँ २० वर्ष लडिएको थियो । लडाइँपछि इन्डोनेसिया, सिंगापुर, थाइल्यान्ड, मलेसिया र फिलिपिन्स कम्युनिस्ट राजबाट मुक्त भए । यो लडाइँमा भियतनामका भेटेरानहरू कमै मात्रामा जेल परे ।

 

(Visited 699 times, 1 visits today)
Loading comments...