राजधानी समाचारदाता
7 months ago
0
काठमाडौं । काठमाडौ सुकेधारामा ग्यास सिलिण्डर वस्तु विष्फोट हुँदा ६ जना घाइते भएका छन् ।
विष्फोटको आवाज आए लगत्तै प्रहरी घटनास्थलतर्फ गएको छ । त्यस्तै घट्टेकुलाेमा काेठाभित्र राखेकाे ग्यास सिलिण्डर विष्फाेट हुँदा दुइ व्यक्ती घाइते भएकाे प्रहरीले जनाएकाे छ । थप विवरण आउन बाँकी छ ।