बुधवार ४ मंसिर, २०७६ (Wednesday, 20th November 2019)
४ मंसिर, २०७६ (20 November 2019)

क्यान्स फिल्म फेष्टिवलमा प्रियंका कार्की (फोटोफिचर)

राजधानी समाचारदाता
6 months ago
26/05/2019

काठमाडौ । ‘कान्स फिल्म फेस्टिभल’को ७२ औं संस्करणमा नेपाली नायिका प्रियंका कार्कीले सहभागिता जनाएकी छिन् ।

प्रियंकाले ‘वल्र्ड पिस नाइट’ कार्यक्रममा सहभागीता जनाइन् । रातो गाउनमा सजिएकी प्रियंकाले क्यान्समा सहभागीता जनाएको फेशबुकमा उल्लेख गरेकी छिन् । क्यान्स विश्वकै प्रतिष्ठित फिल्म फेष्टिवल मानिन्छ ।

(Visited 125 times, 1 visits today)
Loading comments...