राजधानी समाचारदाता
6 months ago
0
काठमाडौ । ‘कान्स फिल्म फेस्टिभल’को ७२ औं संस्करणमा नेपाली नायिका प्रियंका कार्कीले सहभागिता जनाएकी छिन् ।
प्रियंकाले ‘वल्र्ड पिस नाइट’ कार्यक्रममा सहभागीता जनाइन् । रातो गाउनमा सजिएकी प्रियंकाले क्यान्समा सहभागीता जनाएको फेशबुकमा उल्लेख गरेकी छिन् । क्यान्स विश्वकै प्रतिष्ठित फिल्म फेष्टिवल मानिन्छ ।