बुधवार ४ मंसिर, २०७६ (Wednesday, 20th November 2019)
४ मंसिर, २०७६ (20 November 2019)

सुकेधारा र अनामनगरमा खाना पकाउने ग्यास पड्किँदा २ को मृत्यु, ७ घाइते

राजधानी समाचारदाता
6 months ago
26/05/2019

काठमाडौं । सुकेधारा र घट्टेकुलोमा भएको सिलिण्डर विस्फोटमा दुई जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । खाना पकाउने ग्यास विष्फोट हुँदा सुकेधारामा एक र घट्टेकुलोमा एक जनाको मृत्यु भएको छ ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार सुकेधारा र घट्टेकुलोमा एक एक जनाको मृत्यु भएको छ भने सुकेधारा विष्फोटमा ७ जना घाइते भएका छन् । सुकेधारामा घाइते भएका मध्ये पाँच जनाको चाबहिल स्थित ओम अस्पतालमा र घट्टेकुलोमा घाइते भएका एक जनाको बीर अस्पतालनमा उपचार जारी छ ।

(Visited 125 times, 1 visits today)
Loading comments...