आइतवार १ मंसिर, २०७६ (Sunday, 17th November 2019)
१ मंसिर, २०७६ (17 November 2019)

एसईई नतिजा पर्सि, सबै तयारी पूरा, मार्क मेसिन क्लियर गर्न मात्र बाँकी

राजधानी समाचारदाता
5 months ago
25/06/2019

काठमाडौं । माध्यमिक परीक्षा (एसईई) को नतिजा पर्सि बिहीबार आउने भएको छ । नतिजा प्रकाशनका लागि मार्क मेसिन क्लियर गर्न मात्र बाँकी छ ।

परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णु अधिकारीले आफूहरु नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको बताउँदै बिहीबार नतिजा प्रकाशन हुने सम्भावना रहेको बताए ।

एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए । गत १० चैत २०७६ बाट एसईई परीक्षा सुरु भभएको थियो ।

(Visited 265 times, 1 visits today)
Loading comments...