आइतवार १ मंसिर, २०७६ (Sunday, 17th November 2019)
१ मंसिर, २०७६ (17 November 2019)

कृर्ति भट्टराई विवाह बन्धनमा

राजधानी समाचारदाता
5 months ago
26/06/2019

 

काठमाडौं । नायिका कृति भट्टराईले विवाह गरेकी छिन् । उनले बुधवार रोहित पौडेलसँग विवाह गरेकी हुन् । उनको यो दोश्रो बिबाह हो ।
उनले ‘विश्वास, कसलाई आफनो भनौं, उपहार’ उनको सम्झनामा लगायत फिल्ममा अभिनय गरेकी छिन् ।

फिल्मको साथै टेलिचलचित्र ‘गहना’मा मुख्य भुमिका निर्वाह गरेकी कृर्ति सञ्चारकर्मी हुन् । विभिन्न एफएमहरुमा कार्यक्रम सञ्चालन गरेकी कृति पछिल्लो समय जनता टेलिभिजनमा आबद्ध छिन् ।

(Visited 162 times, 1 visits today)
Loading comments...