बुधवार ४ मंसिर, २०७६ (Wednesday, 20th November 2019)
४ मंसिर, २०७६ (20 November 2019)

धनुषाका बाढी पीडितलाई सेनाले बाँड्यो च्युरा, दालमोठ र पानी

सुजीतकुमार झा
4 months ago
14/07/2019

जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिकामा बाढी पीडितहरुलाई नेपाली सेनाले राहत वितरण गरेको छ । नेपाली सेना हेलिकप्टर मार्फत राहत सामाग्री च्यूरा, दालमोठ, बोत्तलका पानी बोकेर प्रभावित स्थलमा पुगेको थियो ।

जनकनन्दनी गाउपालिकाको इनरुवामा ५ सय भन्दा बढी बाढी पीडित परिवारलाई राहत वितरण गर्ने लक्ष्य रहेको सेनाले जनाएको छ । जनकनन्दनी गाउँपालिका २ हजार घर परिवार बाढीबाट विस्थापित भएका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल आफै राहत सामग्री बोकेर बाँडन व्यस्त छन् ।

(Visited 39 times, 1 visits today)
Loading comments...