शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

अनैतिक क्रियाकलापमा संलग्न ४ महिला ६ पुरुष होटलवाट पक्राउ

रामकुमार श्रेष्ठ
5 months ago
22/07/2019

नवलपरासी । नवलपरासीको बर्दघाटबाट प्रहरीले होटेल सञ्चालक सहित १० जनालाई पक्राउ गरेको छ ।

बर्दघाट २ चिसापानीमा रहेको न्यू सितलपार्टी स्टाप होटल रेष्टुरेन्ट एण्ड लजबाट होटेल सञ्चालक सहित १० जनालाई पक्राउ गरेको हो ।

होटेलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा छापा मार्दा प्रहरीले होटेल सञ्चालक रेशम कोईराला सहित ४ महिला र ६ पुरूष गरि १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

(Visited 326 times, 1 visits today)
Loading comments...