मंगलवार ३ मंसिर, २०७६ (Tuesday, 19th November 2019)
३ मंसिर, २०७६ (19 November 2019)

तीन स्थानीय तहले दियो २५ गते सार्वजनिक विदा

भगीरथ भण्डारी
2 weeks ago
08/11/2019

इलाम । इलामका तीन स्थानीय तहले सार्वजनिक विदा दिएका छन् । इलामको फाकफोकथुम, माङ्सेबुङ गाउँपालिका र माई नगरपालिकाले कात्तिक २५ गते सार्वजनिक विदा दिएका हुन् ।

किराँत धर्मावलम्बीहरुका महागुरु राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३५ औँ जन्मजयन्तीको अवसर मा कात्तिक २५ गते सार्वजनिक विदा दिने निर्णय ष्गरेको सुचनामा उल्लेख छ ।

किराँत धर्मावलम्बिकै धर्मगुरु मानिनेआत्मानन्द लिङ्देनको जन्मोत्सवको अवसरमा मङ्सिर १८ गते गाउँपालिकामा सार्वजनिक विदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

(Visited 117 times, 1 visits today)
Loading comments...