सोमवार २३ मंसिर, २०७६ (Monday, 9th December 2019)
२३ मंसिर, २०७६ (9 December 2019)

आज साँझ आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, सबै उडान प्रभावित

राजधानी समाचारदाता
3 weeks ago
15/11/2019

काठमाडौं । आज शुक्रबार ४ बजेर ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म सबै उडान तथा अवतरण बन्द गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद स्वदेश फर्किने भएकाले सो समयमा विमानस्थल आधा घण्टा बन्द गरिन लागिएको हो ।

चारदिने सदभावना भ्रमणका लागि मंगलबार नेपाल आएका हमिद आज शुक्रबार अपराह्न करिब पाँच बजे स्वदेश फर्किँदैछन् ।

(Visited 27 times, 1 visits today)
Loading comments...