सोमवार २३ मंसिर, २०७६ (Monday, 9th December 2019)
२३ मंसिर, २०७६ (9 December 2019)

ए मेरो हजुर–४ मा अनमोल र सुहाना

राजधानी समाचारदाता
3 weeks ago
17/11/2019

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ४’ मा अनमोल केसीले अभिनय गर्ने भएका छन् । फिल्मको निर्देशन झरना थापाले गर्ने भएकी छिन् । ‘ए मेरो हजुर–३’ को निर्देशन पनि झरनाले गरेकी थिइन् ।

झरनाले छोरी सुहानालाई ‘ए मेरो हजुर–३ वाट ब्रेक दिएकी थिइन् । उक्त फिल्म व्यवसायिक रुपमा सफल भएको थियो ।

शनिबार अनमोलले औपचारिक रुपमा फिल्म खेल्ने सम्झौता गरेपछि चौथो श्रृंखलामा पनि अनमोल–सुहानाकै जोडी दोहोरिने पक्का भएको छ ।

(Visited 14 times, 1 visits today)
Loading comments...