शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

विश्वकप छनोट : कुवेतसँग नेपाल १-० ले पराजित

राजधानी समाचारदाता
2 weeks ago
19/11/2019

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत आज भएको खेलमा कुवेतसँग नेपाल भएको छ ।

भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा भएको नेपाल र कुवेतबीचको खेलमा नेपाल कुवेतसँग १–० गोल अन्तरले पराजित भएको हो ।

कुवेतले बदेर अल मुतावाको गोलमा २८औं मिनेटमा अग्रता लिएको थियो । यो जितसँगै कुवेतको पाँच खेलबाट १० अंक भएको छ । चौथो स्थानमा रहेको नेपालको तीन अंक छ । यो खेल नेपालको पहिलो घरेलु खेल हो ।

(Visited 37 times, 1 visits today)
Loading comments...