सोमवार ३० मंसिर, २०७६ (Monday, 16th December 2019)
३० मंसिर, २०७६ (16 December 2019)

राजीनामा दिन प्रधानमन्त्रीले गरेको आग्रह उपसभामुखद्वारा अस्वीकार

राजधानी समाचारदाता
4 weeks ago
20/11/2019

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाम्फेले उसभामुखबाट राजीनामा दिन अस्वीकार गरेकी छिन् ।

बुधबारै मन्त्रिमण्डल पुनगर्ठनको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान उपसभामुख तुम्बाहाम्फेलाई बालुवाटारमा बोलाएर राजीनामा गर्न र मन्त्रीको सपथ लिन आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको आग्रहलाई अस्वीकार गर्दै उपसभामुख तुम्बाहाम्फेले संवैधानिक पद संकटमा पर्नेगरी राजीनामा नदिने बताएकी हुन् ।

(Visited 47 times, 1 visits today)
Loading comments...