आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

‘बोल्ड एण्ड व्युटी’ करिष्मा (फोटोफिचर)

राजधानी समाचारदाता
2 weeks ago
02/12/2019

काठमाडौं । पछिल्लो समयकी व्यस्त मोडलको रुपमा चिनिन्छिन् करिष्मा ढकाल । उनको ‘पफेक्ट डान्स’ले दर्शकलाई मख्ख पार्ने गरेको छ । ४ सय बढी म्युजिक भिडियोमा अभिनय गरेकी करिष्माले म्युजिक भिडियो सुटिङको क्रममा केही तस्विर सामाजिक सञ्जाल फेशबुकमा शेयर गरेकी छिन् । हेरौं बोल्ड एण्ड व्युटी करिष्माका तस्विर ।

तस्विर : करिष्माको फेशबुकवाट

(Visited 48 times, 1 visits today)
Loading comments...