बुधवार १५ माघ, २०७६ (Wednesday, 29th January 2020)
१५ माघ, २०७६ (29 January 2020)

बलात्कार आरोपी ‘सिद्धबाबा’ लाई ४ दिनको म्याद थप

विवेक विवश रेग्मी
2 months ago
02/12/2019

इटहरी । आफूलाई सिद्धबाबा साबित गर्दै आएका कृष्णदास गिरीलाई कडा सुरक्षाका बीच सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएको छ । गिरीलाई बिहान सवा ११ मा अदालतमा उपस्थित गराइएको हो ।

उनलाई आजै विहान डीएसपी विनोद शर्माको नेतृत्वमा बिराट नर्सिङ होमबाट एम्बुलेन्समा हालेर ल्याईएको थियो । गेरु बस्त्र र धार्मिक झण्डा सहित ह्वील चेयरमा उनलाई अदालत ल्याईएको हो । उनलाई सुनसरी जिल्ला अदालतका जिल्ला न्यायधीश धर्मराज पौडेलको इजलासमा ४ दिनको म्याद थपिएको छ।

(Visited 34 times, 1 visits today)
Loading comments...