आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

भलिबलमा भारत–पाकिस्तानको भिडन्त

राजधानी समाचारदाता
2 weeks ago
03/12/2019

महिलातर्फ नेपाल–भारतबीच प्रतिस्पर्धा

काठमाडौं ।  साबिक विजेता भारत र पाकिस्तानबीच १३औं सागमाको पुरुष भलिबलमा स्वर्णपदकका लागि भिडन्त हुने भएको छ । मंगलबार भारत र पाकिस्तानबीच उपाधि भिडन्त हुने विषय रोमाञ्चक बनेको छ । भारतले श्रीलंकालाई २७–२५, २५–१९, २१–२५, २५–२१ ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । पाकिस्तानले बंगलादेशलाई २५–१५, २५–२१ र २६–२४ को सेटमा हराएर भारतसँगको भिडन्त पक्का गरेको थियो । फुटबलमा भारत सहभागी नभएपछि भलिबलमा भारत र पाकिस्तानको खेललाई महŒवका साथ हेरिएको छ । महिलातर्फ पनि नेपाल र भारतबीच उपाधि भिडन्त हुने भएको छ । महिलातर्फ पनि भारत साबिक विजेता हो ।

 

 

 

(Visited 6 times, 1 visits today)
Loading comments...