बुधवार १५ माघ, २०७६ (Wednesday, 29th January 2020)
१५ माघ, २०७६ (29 January 2020)

गौरिकाले जितिन् पहिलो स्वर्ण

राजधानी समाचारदाता
2 months ago
05/12/2019

काठमाडौं । गौरिका सिंहले दक्षिण एसियाली खेलकुद (साग)मा पहिलो स्वर्ण पदक जितेकी छन् ।

बुधबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा उनले २०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट ५.०६ सेकेण्डमा पूरा गरिन् ।

यसअघि १९९९ मा नेपालमै भएको आठौं सागमा नेपालले टिम इभेन्टमा स्वर्ण जितेको थियो । गौरिकाले भने २०१६ को सागमा रजत पदक जितेकी थिइन् ।

(Visited 57 times, 1 visits today)
Loading comments...