शनिवार ११ माघ, २०७६ (Saturday, 25th January 2020)
११ माघ, २०७६ (25 January 2020)

‘प्रेमगीत ३’ का अनुभव र योगीशाको यस्ते अवतार

राजधानी समाचारदाता
2 months ago
06/12/2019

काठमाडौं । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा निर्माणाधिन चलचित्र ‘प्रेमगीत ३’को सुटिङ जारी छ ।

कलाकार अनुभव रेग्मी र गीत क्यारेक्टरकी मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको भुमिकामा काम गरेकी योगीशा खत्रीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

चैत २८ मा प्रदर्शन हुने यो चलचित्रको यतिबेला मनाङमा छायांकन भैरहेको छ ।

(Visited 25 times, 1 visits today)
Loading comments...