शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

भोली सार्वजनिक विदा नहुने

राजधानी समाचारदाता
1 month ago
11/12/2019

काठमाडौं । सरकारले बिहिबार देशभर सार्वजनिक विदा नदिने भएको छ । भोली बिहिबार उधौली पर्व, धान्यपुर्णिमा र योमरीपुन्हि परे पनि सरकारले बिदा नदिने निर्णय गरेको हो ।

हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा मनाउने गर्छन् भने किराँत समुदायले उधौली पर्व मनाउने गर्छन् । त्यस्तै भोली नेवार समुदायले पनि योमरी पूर्णिमा मनाउनेछन् ।

 

(Visited 4,172 times, 1 visits today)
Loading comments...