बिहिवार ९ माघ, २०७६ (Thursday, 23rd January 2020)
९ माघ, २०७६ (23 January 2020)

जमैकाकी सुन्दरी टोनी एन्ना सिंह बनिन् मिस वर्ल्ड, नेपालकी अनुष्का उत्कृष्ट १२ मा

एजेन्सी
1 month ago
15/12/2019

काठमाडौं । सन २०१९ को मिस वर्ल्ड जमैकाकी सुन्दरी टोनी एन्ना सिंह बनेकी छन् । बेलायतमा भएको सो प्रतियोगिताको ६९औं संस्करणमा १ सय ११ देशका सुन्दरीहरुलाई पछि पार्दै जमैकाकी २३ वर्षीया सुन्दरीले ताज जितेकी हुन् ।

प्रतियोगितामा फ्रान्सकी सुन्दरी फस्ट रनरअप र भारतकी सुन्दरी सेकेन्ड रनरअप बनेका छन् ।

नेपाली सुन्दरी अनुष्का श्रेष्ठ उत्कृष्ट १२ मा पुग्न सफल भएकी छन् । उनले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ प्रपोज’ अवार्ड हात पारेकी छन् ।

(Visited 34 times, 1 visits today)
Loading comments...