बुधवार ८ माघ, २०७६ (Wednesday, 22nd January 2020)
८ माघ, २०७६ (22 January 2020)

सोनाक्षी भन्छिन् : यौन हिंसा नरोकिए भारत महिला विहिन मुलुक बन्छ

एजेन्सी
1 month ago
15/12/2019

मुम्बई । बलिउड नायिका सोनाक्षी सिन्हाले यौन हिंसाका घटना दोहोरिइ रहे कुनै दिन भारत महिला बिहिन मुलुक हुन सक्ने खतरा औंल्याएकी छिन् ।

भारतमा पछिल्लो समय लगातार हुँदै आएको बलात्कार घटनाप्रति टिप्पणी गर्दै उनले भनिन् ‘यस्तै हो भने कुनै पनि छोरी भारतीय हुन चाहदैनन् ।’

सलमान खानसंग काम गरेको हिन्दी चलचित्र ‘दवंग–३’ को प्रमोशनमा व्यस्त सोनाक्षीले भारतमा कुनै पनि महिला सुरक्षित नभएको टिप्पणी गरिन् ।

(Visited 34 times, 1 visits today)
Loading comments...