शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

तस्विरमा पृथ्वीजयन्ती (फाेटाेफिचर)

द्वारिका काफ्ले
2 weeks ago
12/01/2020

काठमाडाैं । २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा   पृथ्वीनारायण शाहकाे शालिकमा माल्यार्पण गरिएकाे छ । विभिन्न झाँकी सहित विभिन्न समुदायका व्यक्तिले रामशाह पथमा रहेकाे शालिकमा माल्यर्पण गरेका थिए ।

(Visited 18 times, 1 visits today)
Loading comments...