आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

श्रीसाकाे स्वरमा विस्तारै विस्तारै (भिडियोसहित)

राजधानी समाचारदाता
5 days ago
14/01/2020

 

काठमाडौं । गायिका एवं मोडेल श्रीसा कुँवरले  विस्तारै विस्तारैको फिमेल भर्सनकाे गीत बजारमा ल्याएकी छन् ।

रोहित क्षेत्रीको शब्द संगीत संयोजन रहेको उक्त गित ४ बर्ष पहिले रोहित क्षेत्रीकै आवाजमा चर्चित तथा लोकप्रिय बनेको थियो । अहिले सोही गितमा गायिका श्रीसा कुँवरको आवाजमा आएको हो ।

तुला पर्बतको निर्देशन रहेको म्युजिक भिडियोमा गायिका श्रीसा कुँवरको मुख्य अभिनय रहको उक्त म्युजिक भिडियो वाईड स्क्रिन मिडियाले बजारमा ल्याएको हो । मेल भर्जनमा निकै लोकप्रिय बनेको यो गित अहिले युट्युबमा झन्डै ५० लाखले हेरेका छन् ।

यो गितको फिमेल भर्जनलाई पनि दर्शक स्रोताले अत्यधिक मनपराउने आशा उक्त टिमले गरेको छ ।

(Visited 12 times, 1 visits today)
Loading comments...