बिहिवार १९ मंसिर, २०७६ (Thursday, 5th December 2019)
१९ मंसिर, २०७६ (5 December 2019)

युरोपियन ओलम्पिक प्रमुख गिरफ्तार

3 years ago
19/08/2016

रियो-एजेन्सी

tickets-1056081_960_720ब्राजिल पुलिसले ओलम्पिक टिकट ब्ल्याकमा बिक्री गरेको आरोपमा युरोपियन ओलम्पिक कमिटीका प्रमुख प्याट्रिक हिकीलाई गिरफ्तार गरेको छ । आयरल्यान्डका हिकी इन्टरनेसर ओलम्पिक कमिटीका बोर्ड सदस्य र ओलम्पिक काउन्सिल अफ आयरल्यान्डका प्रमुख पनि हुन् । पुलिसका अनुसारले ७१ वर्षीय हिकीले ओलम्पिक टिकट निर्धारित मूल्यभन्दा बढीमा बेचेका थिए । सो विषयमा इन्टरनेसनल ओलम्पिक कमिटीले पुलिसलाई सहयोग गर्ने बताएको छ ।

(Visited 6 times, 1 visits today)
Loading comments...