शनिवार २८ मंसिर, २०७६ (Saturday, 14th December 2019)
२८ मंसिर, २०७६ (14 December 2019)

दयाराम गुरुङको ‘मौलिक सालैजो’ गीत बजारमा

2 years ago
24/03/2018

काठमाडौँ । ‘झिली र मिली बटौली शहर, चोखो पिरती लगाउने रहर’ बोलको मौलिक सालैजो गीत बजारमा आएको छ। गीतकार तथा संगीतकार दयाराम गुरुङको शब्द  संगीतमा रहेको गीतलाई निनल गुरुङले बजारमा ल्याएका हुन्।

उक्त गीतमा निनल गुरुङ र भिमु गुरुङको स्वर रहेको छ। सालैजो गी मार्च २२ तारिख क्वालिटी फिल्म्सको युट्युब च्यानल मार्फत बजारमा आएको हो।  लोक दोहोरी गीत सँगै गुरुङ संस्कृतीको मौलिक सालैजो गीतको महत्व अन्य क्षेत्रमा भन्दा प्रदेश नम्बर चारमा अझै लोकप्रिय र महत्वपूर्ण मानिन्छ।

(Visited 24 times, 1 visits today)
Loading comments...