काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन फेरि मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पुनलाई मन्त्री नियुक्त गर्न लागेका हुन्।
प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पुन मन्त्री बन्न लागेको पुष्टि गरिन्। ‘उहाँ आज विज्ञान प्रविधि तथा नव प्रवर्तनमन्त्री बन्दै हुनुहुन्छ,’ दाहालले भनिन्।
सुशिला कार्की नेतृत्वको चुनावी सरकारमा पनि पुन शिक्षामन्त्री थिए। चुनावअघि राजीनामा दिएर उनी म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए।
रास्वपाले चुनावमा पुनलाई समर्थन गरेको थियो।
तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)
सम्बन्धित समाचार
किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन ध्यानाकर्षण
पाँच दिने भ्रमणको लागि दिल्ली उडे लामिछाने
राष्ट्रिय सभामा प्रधानमन्त्रीको भनाइलाई लिएर विरोध
प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलको विरोध
वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
राष्ट्रियसभाको बैठक स्थगित
राणा प्रसाईँ राजसंस्था पुनर्स्थापनाको उद्देश्यसहित एकजुट
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित






