गाई काटेको अभियोग पक्राउ

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले गाई काटेको अभियोेग एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भोजपुर नगरपालिका– ६ भँगेरीका ४४ वर्षीय गोपाल परियारलाई पक्राउ गरेको हो ।

गाई काटेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले परिवारलाई मंगबार राती ११ः३० बजे घरबाट नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । पक्राउ परेका परियारको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

epaper

ताजा समाचार

२६ जेष्ठ २०८३