मोटरसाईकलमा गीत गाउँदै दुध तरकारी बेच्दै

सन्धिखर्क । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीका पुनाराम भुसालले मोटरसाईकलमा गीत गाउँदै दुध र तरकारी बेच्छन् । उनको गीतमा रमाएर दुध र तरकारी किन्ने ग्राहक नियमित छन् ।

कृषि उद्यमलाई सहयोग पुग्ने उनको यो व्यवसाय नमुनायोग्य भएको बताइन्छ । रोजगारीको लागि केही वर्ष कतारमा विताएका उनले त्यहाँ गर्ने परिश्रम आफ्नै ठाउँमा गर्न लागेपछि मासिक ५० हजारभन्दा बढी आम्दानी गदै आएको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

epaper

ताजा समाचार

२६ जेष्ठ २०८३