शुक्रवार २९ कार्तिक, २०७६ (Friday, 15th November 2019)
२९ कार्तिक, २०७६ (15 November 2019)

Category: अन्तराष्ट्रिय

अन्तराष्ट्रिय
कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग ट्रम्पको माग

कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग ट्रम्पको माग

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गरेका छन् । सो कुरा राष्ट्रपति ट्रम्पका व्यक्तिगत वकिल जय सेकुलोद्धारा बिहीब...
Breaking News
अमेरिकामा एक विद्यार्थीले आफ्नै साथीमाथि गोली चलाए, दुईको मृत्यु

अमेरिकामा एक विद्यार्थीले आफ्नै साथीमाथि गोली चलाए, दुईको मृत्यु

काठमाडौं । अमेरिकाको साउथ क्यारोलिना राज्यको सउगुस हाइस्कुलमा अध्ययनरत १६ वर्षीय एक विद्यार्थीले आफ्नो जन्मदिनकै दिन विद्यालय परिसरमा गोली चलाएका छन् । गोलीकाण्डमा सोही विद्यालयमा अध्ययनरत एक छात्र र ...
Exclusive News
इन्डोनेसियामा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

इन्डोनेसियामा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । इन्डोनेसियाको मालुकु प्रान्तमा आज विहानै शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ७.१ रेक्टर स्केलको भूकम्प गएको हो । अमेरिकन भौगर्भिक सर्भेले भूकम्पको केन्द्रविन्दु मोलुसा सागरमा ...
Exclusive News
ट्रम्पमाथि महाअभियोग प्रक्रिया, अनुसन्धानका क्रममा पहिलो सार्वजनिक सुनुवाई

ट्रम्पमाथि महाअभियोग प्रक्रिया, अनुसन्धानका क्रममा पहिलो सार्वजनिक सुनुवाई

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग सम्बन्धी अनुसन्धान गर्न पहिलो सार्वजनिक सुनुवाइ भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पमाथि सन् २०२० मा हुने निर्वाचनमा उम्मेदवार बन्ने दौडमा रहे...
Breaking News
सहपाठी हत्या आरोपमा २५ विद्यार्थीविरुद्ध मुद्दा

सहपाठी हत्या आरोपमा २५ विद्यार्थीविरुद्ध मुद्दा

ढाका । बंगलादेशमा सामाजिक सञ्जालमा सरकारविरुद्ध लेखेको आरोपमा एक विद्यार्थीको हत्या गर्ने २५ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । सामाजिक सञ्जालमा लेखेको आरोपमा २१ वर्षीय आबरार फाहदको राजधानी ढाकास्थ...
अन्तराष्ट्रिय
बेलायती राजकुमार चाल्र्सको जन्मोत्सव मुम्बइका विद्यार्थीसँग

बेलायती राजकुमार चाल्र्सको जन्मोत्सव मुम्बइका विद्यार्थीसँग

बेलायतका राजकुमार चाल्र्सले आफ्नो ७१औँ बार्षिकोत्वस भारतको मुम्बइमा मनाएका छन् । भारतको तीन दिने भ्रमणमा रहेका राजकुमार चाल्र्सले बिहीबार मुम्बईस्थित ताजमहल होटलमा विद्यार्थीहरुसँग जन्मोत्सव मनाएका हु...
अन्तराष्ट्रिय
‘रुसी हस्तक्षेपको  रिपोर्ट प्रकाशित नगर्नु लज्जास्पद’

‘रुसी हस्तक्षेपको रिपोर्ट प्रकाशित नगर्नु लज्जास्पद’

वासिङ्टन ।  सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट प्रत्यासी रहेकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले बेलायती राजनीतिमा रुसी हस्तक्षेपबारेको रिपोर्ट अहिलेसम्म पनि सार्वजनिक नगरिनु ल...
अन्तराष्ट्रिय
विपक्षी सिनेटरद्वारा आफू बोलिभियाको राष्ट्रपति बनेको स्वघोषणा

विपक्षी सिनेटरद्वारा आफू बोलिभियाको राष्ट्रपति बनेको स्वघोषणा

ला पाज । दक्षिण अमेरिकी राष्ट्र बोलिभियाको सिनेटकी उपप्रमुख जानिन्ये आनिएसले आफू देशको अन्तरिम राष्ट्रपति बनेको घोषणा गरेकी छन् । वामपन्थी राष्ट्रपति इभो मोरालेसले राजीनामा दिएर राजनीतिक शरणका लागि मे...
अन्तराष्ट्रिय
विस्फोटमा सात जनाको मृत्यु

विस्फोटमा सात जनाको मृत्यु

  काबुल ।  अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान अति व्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बुधबार बिहान साढे ७ बजे सो विस्फोट भएको थियो । सो विस्...
अन्तराष्ट्रिय
नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरुले जनाएका छन् । बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्र...