मंगलवार ३ मंसिर, २०७६ (Tuesday, 19th November 2019)
३ मंसिर, २०७६ (19 November 2019)

Category: बिचार

बिचार
चर्कंदो हङकङ आन्दोलन

चर्कंदो हङकङ आन्दोलन

विनोद नेपाल विश्वमा झन्डै २ सय मुलुक छन् । तीमध्ये कतिपय सधैं शान्त छन् भने कहीँ आतंकले र कतै अन्य विभिन्न कुराले र बाह्य तŒवले पनि पिरोलिरहेको छ । केहीमा चाहिँ आन्तरिक कारणले आन्दोलन भइरहेका छन् । वर...
बिचार
मन्त्रीका वास्तविक योग्यता

मन्त्रीका वास्तविक योग्यता

सागर पण्डित प्रधानमन्त्री केपी शर्मा ओलीले झन्डै २० महिनापछि आफ्नो सरकारका मन्त्रीहरूको फेरबदल गर्ने गृहकार्यलाई अन्तिम चरणमा पु¥याएका छन् । सम्भवतः एक÷दुई दिनभित्र सरकारका मन्त्रीहरू हेरफेर हुन सक्ने...
बिचार
वायु प्रदूषणविरुद्ध हातेमालो गरौं

वायु प्रदूषणविरुद्ध हातेमालो गरौं

काठमाडौं एसियाको सर्वाधिक प्रदूषित सहरमध्ये शीर्ष १० सूचीभित्र परेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएका छन् । जब मौसम चिसो हुँदै जान्छ, यहाँको प्रदूषणको अवस्था झन जटिल बन्ने गरेको छ । विश्वकै सुन्दर स...
बिचार
सरकारी अकर्मण्यता र सडक व्यवस्थापन

सरकारी अकर्मण्यता र सडक व्यवस्थापन

श्यामप्रसाद मैनाली राजधानी सहरको सडक व्यवस्थापनको अवस्था विचित्रको छ, व्यस्त समयमा पैदल यात्रु र गाडीबाट यात्रा तय गर्ने एकै समयमा गन्तव्यमा पुग्ने गर्छन् । सडक अत्यन्त साँघुरा छन्, सडक क्षेत्र अतिक्र...
Exclusive News
शिक्षकलाई तर्साएर गुणस्तर आउँदैन

शिक्षकलाई तर्साएर गुणस्तर आउँदैन

नगेन्द्रराज पौडेल शिक्षा मन्त्रालय मातहतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले विगत १० वर्षदेखि सिकाइको नमुना परीक्षण गर्दै आएको छ । यसो त विगतदेखि एसईई मात्र एउटा त्यस्तो परीक्षा हो, जसलाई तेस्रो पक्ष ...
बिचार
सरकारी जमिन भूमाफियाबाट फिर्ता गर

सरकारी जमिन भूमाफियाबाट फिर्ता गर

देशभर भूमाफियाले सरकारी जग्गा कब्जा गर्ने प्रक्रिया तीव्र रूपमा अघि बढाइरहेका बेला बर्दियाको सोरहवामा रहेको अर्बौं रुपैयाँबराबरको झन्डै १ सय ४४ बिघा सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता स्रेस्ता कायम...
बिचार
नेपाली समाजमा वर्गको स्थिति

नेपाली समाजमा वर्गको स्थिति

प्रेमलकुमार खनाल समाजमा विभिन्न वर्गका मानिस बसोबास गर्दछन् । कुन मानिस कुन वर्ग स्तरको हो ? कुन वर्गको मानिसको आर्थिक हैसियत कस्तो रहेको छ ? उसले राजनीतिक रूपले कसलाई सहयोग र सेवा पु¥याइरहेको छ ? भन्...
बिचार
कृषि होइन किसानलाई प्राथमिकता

कृषि होइन किसानलाई प्राथमिकता

श्रीमन्नारायण हाम्रो देशमा कृषिलाई कहिल्यै आर्थिक विकासको केन्द्रबिन्दु बनाउने काम भएन जबकि यो नै हाम्रो देशको आर्थिक विकासको प्रमुख आधार साबित हुन सक्दछ । केही दशक अघिसम्म धानलगायत कृषि उत्पादनको निर...
बिचार
कानुनी राजको अनुभूति दिलाऊ

कानुनी राजको अनुभूति दिलाऊ

आजभन्दा १२ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको ठूलो बम विस्फोटमा परी मारिएका र घाइते भएका सबै २२ जनालाई इँटाभट्टामा हालेर जलाई मारेको अभियोगमा पक्राउ परेका मोहमद अफताव आलमलाई पुर्पक्षका लागि शुक्रबार...
बिचार
सांस्कृतिक बहुलवाद

सांस्कृतिक बहुलवाद

लक्ष्मीविलास कोइराला देशको विकास क्षेत्रीय, जातीय, लैंगिक रूपमा असमान भएको कारण जनताको क्षमता विकास र शासन प्रणालीका प्रत्येक पक्ष र चरणमा विविध तप्काका जनताको समान सहभागिता हुन नसकेको कारण देशमा भौति...