मंगलवार १४ माघ, २०७६ (Tuesday, 28th January 2020)
१४ माघ, २०७६ (28 January 2020)

Category: प्रदेश

प्रदेश
डोम समुदाय र अनाथ बालबालिकालाई न्यानो कपडा

डोम समुदाय र अनाथ बालबालिकालाई न्यानो कपडा

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित डोम बस्तिका वृद्धवृद्धा र अनाथ बालबालिकालाई एक सामाजिक संस्थाले कम्बललगायत न्यानो कपडा वितरण गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशील धर्मी हल्फा महिला विकास ...
प्रदेश
ट्याक्टरले किचेर बैतडीमा १ जनाको मृत्यु

ट्याक्टरले किचेर बैतडीमा १ जनाको मृत्यु

बैतडी । ट्याक्टरले किचेर बैतडीमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका १ का ३५ बर्षीय नरेन्द्रराज भट्टराई रहेका छन् । म १ त ११७२ नम्बरको ट्याक्टरमा सवार रहेका भट्टराई एक्कासी खसेका बैतड...
प्रदेश
गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ

गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने शिक्षक पक्राउ

लहान । गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका–२ निवासी १२ वर्षीय रितिक याद...
प्रदेश
नेकपाको सरकारले देशमा विकासको लहर ल्याएको छ : मुख्यमन्त्री गुरुङ

नेकपाको सरकारले देशमा विकासको लहर ल्याएको छ : मुख्यमन्त्री गुरुङ

लमजुङ । नेकपा स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपाको सरकारले देशमा विकासको लहर ल्याएको बताएका छन् । लमजुङको दोर्दी गाउँपालिका– ४ नौथर सेरामा नेपाल कम्युनिष्ट ...
प्रदेश
हिमपातले एक महिनादेखि नाग्म-गमगढी सडक अवरुद्ध

हिमपातले एक महिनादेखि नाग्म-गमगढी सडक अवरुद्ध

मुगु । हिमाली जिल्ला मुगु जोड्ने नाग्म गमगढी सडकखण्ड एक महिनादेखि बन्द भएको छ । गत पुस १७ गते कर्णालीमा दोस्रो पटक परेको बाक्लो हिमपातले नाग्म गमगढी सडक अबरुद्ध भएको हो । बाक्लो हिमपातले नाग्म गमगढी स...
प्रदेश
सहयोगकै भरमा कालिकोटमा ६ करोडको अस्पताल बन्दै

सहयोगकै भरमा कालिकोटमा ६ करोडको अस्पताल बन्दै

कालिकोट । गणतन्त्र आएको १३ वर्ष पुग्दा पनि यहाँका नागरिक अझैपनि डोकोमा बोकेर बिरामीलाई शहर बजारका अस्पताल पर्याउनु पर्ने बाध्यता हटेको छैन । स्थानिय तहका पनि १५ शैयाको अस्पताल अनिवार्य राख्नुपर्ने प्र...
प्रदेश
चिल्ड्रेन लाईफको दोस्रो संस्करणको अन्तरविद्यालय स्तरिय फुटबल

चिल्ड्रेन लाईफको दोस्रो संस्करणको अन्तरविद्यालय स्तरिय फुटबल

बागलुङ । बागलुङको चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलले दोस्रो संस्करणको विद्यालय स्तरिय फुटबल प्रतियोगिता गर्ने भएको छ । स्कुलले मंगलबार पत्रकार सम्मेलन गरी माघ २८ देखि फागुन ३ गतेसम्म माध्यमिक विद्यालय स्त...
प्रदेश
कोरोनाभाइरस सम्बन्धि तथ्य नलुकाउन स्वास्थ्य पत्रकारको आग्रह

कोरोनाभाइरस सम्बन्धि तथ्य नलुकाउन स्वास्थ्य पत्रकारको आग्रह

काठमाडौँ । स्वास्थ्य पत्रकारहरुले नोवेल कोरोनाभाइरसका सन्दर्भमा सूचना सहज तरिकाले नदिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् । उनीहरुले कोरोनाभाइरस संक्रमणको अवस्थाका बिषय...
प्रदेश
चैतभित्र प्रदेश १ मा सुर्तीजन्य पदार्थ नियन्त्रण हुने

चैतभित्र प्रदेश १ मा सुर्तीजन्य पदार्थ नियन्त्रण हुने

विराटनगर । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थलाई पूर्णरुपमा नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले अभियान शुरुआत गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्...
प्रदेश
स्व सुशील कोइराला फाउण्डेशन भवन निर्माण हुने

स्व सुशील कोइराला फाउण्डेशन भवन निर्माण हुने

विराटनगर । पूर्वप्रधानमन्त्री एवम् नेपाली नेपाली काँग्रेसका पार्टी सभापति सुशील कोइरालाको स्मृतिमा स्थापित ‘सुशील कोइराला फाउण्डेशन’ भवन निर्माण हुने भएको छ । फाउण्डेशनका अध्यक्ष मृदुला कोइरालाले मंगल...