शुक्रवार २७ मंसिर, २०७६ (Friday, 13th December 2019)
२७ मंसिर, २०७६ (13 December 2019)

Category: प्रदेश

प्रदेश
रेडपान्डाको बासस्थानका  लागि जग्गा खरिद गरिने

रेडपान्डाको बासस्थानका लागि जग्गा खरिद गरिने

इलाम । लोपोन्मुख मानिएको रेडपान्डा (हाब्रे) को संरक्षणका लागि हासस्थान निर्माण हुने भएको छ । सन् २००७ देखि रेडपान्डाको संरक्षणमा काम गर्दै आएको रेडपान्डा नेटवर्कको सहकार्यमा उच्च पहाडी संरक्षण संस्थाल...
प्रदेश
प्रदेश–३ सरकारका महŒवाकांक्षी योजना, सडक सञ्जालदेखि अस्पतालसम्म

प्रदेश–३ सरकारका महŒवाकांक्षी योजना, सडक सञ्जालदेखि अस्पतालसम्म

चुरे मकवानपुर। स्थानीय नागरिकले आफ्नो नजिकै सरकार रहेको प्रायाभूत हुनेगरी महŒवपूर्ण योजनाहरू सार्वजनिक गरेको बताउँदै प्रदेश ३ सरकारले आफ्नो क्षेत्रभित्रको १३ जिल्लाका लागि सडक सञ्जालदेखि अस्पतालसम्मका...
प्रदेश
राजपा नेपालको  महाधिवेशन अनिश्चित

राजपा नेपालको महाधिवेशन अनिश्चित

काठमाडौं। राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)को महाधिवेशन अनिश्चित भएको छ । तोकिएको समयमा महाधिवेशन गर्न नसके पुनः अर्को मिति तोक्ने सो पार्टीले जनाएको छ । राजपा नेपालले ७, ८ र ९ वैशाखमा महाधिवे...
प्रदेश
आजदेखि एसईई  ४ लाख ७५ हजार परीक्षार्थी

आजदेखि एसईई ४ लाख ७५ हजार परीक्षार्थी

  काठमाडौं ।   माध्यमिक शिक्षा परीक्षा (एसईई) आज सोमबारदेखि सुरु हुँदै छ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार तीन परीक्षार्थी  सहभागी हुँदै छन् । आगामी २१ चैतसम्म सञ्च...
अर्थ
महिला उद्यमशीलता मेला

महिला उद्यमशीलता मेला

      नेपालगन्ज । महिलाको आर्थिक सशक्तीकरणका लागि उद्यमशीलता विकास र बजारीकरण भन्ने नारासाथ शनिबारदेखि नेपालगन्जमा चार दिने महिला उद्यमशील मेला सुरु भएको छ । नेपालगन्जको बागेश्वरी मन्दि...
प्रदेश
संकटा क्वार्टरफाइनलमा

संकटा क्वार्टरफाइनलमा

  काभ्रे । गोल्डकपको शनिबार भएको खेलमा संकट क्लब विजयी भएको छ । धुलिखेल रंगशालामा भएको खेलमा संकटाले भक्तपुर जिल्ला फुटबल संघलाई २–० ले पराजित गरेको हो । जितसँगै संकटा काभ्रे गोल्डकपको क्वार्टरफा...

अपहरणको १७ दिनपछि उद्धार

  महोत्तरी । अपहरण भएको १७ दिनपछि प्रहरीले यहाँका एक युवालाई भारतबाट उद्धार गरेको छ । प्रहरीले गौशाला नगरपालिका–८ बेलगाछीका २९ वर्षीय सुरेश साहलाई भारत विहारको वाल्मीकिनगरबाट उद्धार गरेको हो । प्...
प्रदेश
गाँउ–गाँउमा फैलदै सडक, बदलिंदै जीवन

गाँउ–गाँउमा फैलदै सडक, बदलिंदै जीवन

कालिकोटको उज्यालगाँउमा गाडि पुगे कालिकोट। सधै पिठ्यूको भरमा बाँचेको एउटा गाँउ । बिरामीलाई सधै डोको र झोलुंगामा बोकेर सडकसम्म पु¥याउनुपर्ने बाध्यता । गाँउमा उत्पादन भएका कृषिजन्य वस्तुहरु सधै पिड्यूमा ...
Exclusive News
ठूलो मुद्दा छाडेर सानो मुद्दामा अल्झँदै अख्तियार

ठूलो मुद्दा छाडेर सानो मुद्दामा अल्झँदै अख्तियार

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी ठूलाठूला मुद्दालाई छोडेर सानो र किर्ते प्र्रमाणपत्रका मुद्दामा अल्झिएको छ । अकुत सम्पत्तिसम्बन्धी ७० वटा मुद्दामाथि छानबिन नै नगरी तामेल...
प्रदेश
नयाँ जिल्लाले पायो एसईई परीक्षाको जिम्मेवारी 

नयाँ जिल्लाले पायो एसईई परीक्षाको जिम्मेवारी 

रुकुम पुर्ब । रुकुम पुर्बमा आइतबारदेखि  सञ्चालन भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) जिल्लामा पहिलो पटक हुँदैछ  । रुकुमपूर्व छुट्टै जिल्ला बनेपछि पहिलो पटक परीक्षा सञ्चालन हुन लागेको हो  ।छुट...