सोमवार २३ मंसिर, २०७६ (Monday, 9th December 2019)
२३ मंसिर, २०७६ (9 December 2019)

Category: प्रदेश ५

Breaking News
दाङ क्षेत्र नं ३ (ख) मा नेकपाका ओली विजयी

दाङ क्षेत्र नं ३ (ख) मा नेकपाका ओली विजयी

दाङ । दाङ क्षेत्र नं ३ (ख) मा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार विमलाकुमारी ओली विजयी भएकी छिन् । उनी नेपाली काँग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार १०४ मत अन्तरले पराजित गर्दै...
प्रदेश
संघीयताको सुविधा पाएनन् जनताले

संघीयताको सुविधा पाएनन् जनताले

कपिलवस्तु । लामो समयसम्म वाणगंगा नगरपालिकामा नापी कार्यालय र मालपोत कार्यालय आउन सकेका छैनन् । यसले गर्दा संघीयताको सुविधा जनताले पाएका छैनन् भन्ने पुष्टी गर्न सकिन्छ । कपिलवस्तु जिल्लाको सबैभन्दा ठूल...
प्रदेश
कपिलवस्तुको शिवराज नगरपालिकामा राजपाकी उम्मेदवार मिश्र विजयी

कपिलवस्तुको शिवराज नगरपालिकामा राजपाकी उम्मेदवार मिश्र विजयी

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १० लालपुरको चुनावी प्रतिस्पर्धामा राजापले चमत्कारपूर्ण जीत हासिल गरेको छ । मञ्जु मिश्रले प्रतिस्पर्धी अन्य ११ उम्मेदवारले पाएको कुल मत बराबरकै फराकिलो मतअन्तरल...
प्रदेश
दाङ क्षेत्र नं ३ (ख) मा मतगणना शुरु

दाङ क्षेत्र नं ३ (ख) मा मतगणना शुरु

घोराही । उपनिर्वाचन २०७६ अन्तर्गत दाङ क्षेत्र नं ३ (ख)को मतगणना शुरु भएको छ । घोराहीमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । मतगणना ...
प्रदेश ५
६ महिनाभित्र सञ्चालनको लक्ष्यसहित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको काम द्रुतगतिमा

६ महिनाभित्र सञ्चालनको लक्ष्यसहित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको काम द्रुतगतिमा

भैरहवा । कुनै अप्रत्याशित एवं अकल्पनीय घटना नभए आगामी छ महिनाभित्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने लक्ष्यका साथ अहोरात्र काम भइरहेको छ । भवितव्य नभएमा यो विमानस्थलमा बोइङ ७७७–२०० र...
Breaking News
उपनिर्वाचन : गुल्मीमा ६१ प्रतिशत मत खस्यो

उपनिर्वाचन : गुल्मीमा ६१ प्रतिशत मत खस्यो

गुल्मी । गुल्मीको रूरूक्षेत्र गाँउपालिका वडा नम्बर ६ रिमुवामा वडाध्यक्ष पदको लागि भएको निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ । कुल मतदाता २०४८ मध्ये एक हजार २५० मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ...
Breaking News
लमजुङमा मतदान चल्दै गर्दा बम विष्फोट

लमजुङमा मतदान चल्दै गर्दा बम विष्फोट

लमजुङ । लमजुङमा उपनिर्वाचनको मतदान चलिरहेको मतदान केन्द्र नजिकै टाइम बम बिस्फोट भएको छ । सुन्दरबजार नगरपालिका– २ को महेन्द्र मन्दिर मावि मतदान केन्द्र नजिकै मतदातालाई तर्साउने हिसावले वम विष्फोट गरिएक...
Exclusive News
अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन : बाबुराम भट्टराई

अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन : बाबुराम भट्टराई

तुलसीपुर । समाजवादी पार्टीका संघिय अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताएका छन् । रिपोर्टस क्लव दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेल...
Breaking News
अर्घाखाँची बस दुर्घटना : १९ जनाको मृतकमध्ये ११ को सनाखत

अर्घाखाँची बस दुर्घटना : १९ जनाको मृतकमध्ये ११ को सनाखत

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षी...
Breaking News
अर्घाखाँचीमा बस दुर्घटना : १९ को मृत्यु, १३ घाइते

अर्घाखाँचीमा बस दुर्घटना : १९ को मृत्यु, १३ घाइते

अर्घाखाँची ।  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो साढे १ बजे छुटेकोे लु२ख...