बिहिवार ५ मंसिर, २०७६ (Thursday, 21st November 2019)
५ मंसिर, २०७६ (21 November 2019)

Category: प्रदेश ६

प्रदेश
उपनिर्वाचनको मौन समयमा गाउँपालिका प्रवेशमा निषेध

उपनिर्वाचनको मौन समयमा गाउँपालिका प्रवेशमा निषेध

सिमकोट । जिल्ला सुरक्षा व्यवस्थापन समितिले उपनिर्वाचनको मौन समयमा वाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको बैठकले जिल्लाको खार्पु...
प्रदेश
हुम्लामा चिसो बढेपछि प्रहरीचौकी सारियो

हुम्लामा चिसो बढेपछि प्रहरीचौकी सारियो

हुम्ला । हुम्ला उच्च हिमाली जिल्ला भएकाले चिसो बढेसँगै सीमा क्षेत्रमा रहेका प्रहरीचौकी सारिन थालिएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा रहेको प्रहरीचौकी सारिएको छ । यहाँ चिसो माइनस एक डिग्...
प्रदेश
भगवानलाई पनि चोरीकै डर

भगवानलाई पनि चोरीकै डर

जाजरकोट । भगवान पनि चोरी हुन्छन्भन्दा अचम्म लाग्न सक्छ ? तर यहाँको उपल्ल्लो डोल्पामा भगवान पनि चोरी हुने गरेको छन् । चौधौँ शताब्दीमा स्थापना गरिएको गुम्बाका मूर्ति तथा अन्य सामग्री चोरी हुन थालेपछि स्...
अर्थ
राष्ट्रिय वाणिज्य बैंकमा सन्ध्याकालिन सेवा सुरु

राष्ट्रिय वाणिज्य बैंकमा सन्ध्याकालिन सेवा सुरु

जुम्ला । राष्ट्रिय वाणिज्य बैंक जुम्ला शाखामा सन्ध्याकालिन सेवा सुरु भएको छ । कर्णाली प्रदेश मै पहिलो पटक जुम्ला शाखामा सन्ध्याकालिन सेवा सुरु गरिएको हो । सेवाग्राही र व्यवसायीहरुको माग र आवश्यकतालाई ...
प्रदेश
वडाध्यक्षबाट राजीनामा दिएर बुढामगरले खाए शिक्षककाे जागीर

वडाध्यक्षबाट राजीनामा दिएर बुढामगरले खाए शिक्षककाे जागीर

सल्यान । सल्यानमा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न भएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक भएका हुन...
प्रदेश
रोल्पाामा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिए

रोल्पाामा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिए

रोल्पा । रोल्पा थवाङ गाउँपालिका–१ को रिक्त वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका भद्रकुमार झाँक्रीले उम्मेदवारी फिर्ता लिएका छन् । झाँक्रीले शनिबार उक्त पदमा दिएको उम्मेदवारी फिर्ता लिएका हुन् । झ...
Breaking News
गाउँपालिका अध्यक्ष बम नेकपाबाट निलम्बन

गाउँपालिका अध्यक्ष बम नेकपाबाट निलम्बन

कालिकोट । कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिएको छ । अध्यक्ष बमलाई नेकपाले गाउँपालिकाको अध्यक्ष भएपछि आर्थिक अनियमिता,...
प्रदेश
विप्वल समूहका जाजरकोट इञ्चार्ज पक्राउ

विप्वल समूहका जाजरकोट इञ्चार्ज पक्राउ

जाजरकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् । नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति...
Breaking News
सल्यानमा जिप पल्टिँदा २ जनाको मृत्यु, ८ घाइते

सल्यानमा जिप पल्टिँदा २ जनाको मृत्यु, ८ घाइते

तुलसीपुर । सल्यानमा जिप दुर्घटना हुदा दुई जनाको मुत्यु भएको छ भने आठ जना घाईते भएको प्रहरीले जनाएको छ । जिल्लाको फलावाङदेखि दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ४६० नम्बरको जिप त्रिवेणी गाउँपालिका –४...
प्रदेश
जितेबजारले दियो दैनिक एक सय जनालाई रोजगारी

जितेबजारले दियो दैनिक एक सय जनालाई रोजगारी

कालिकोट । जिल्लाको एक स्थानिय हाटबजार जिते बजारले दैनिक जसो एक सय जना भन्दा बढी बेरोजगारलाई रोजगार दिएको छ । २०६३ सालमा सुर्खेत जुम्ला सडक निर्माण भएपछि कर्णाली नदीको छालमा लागेको बजारले यहाँका स्थानि...